मौसमले साथ दिए वैशाखमा नेपाली आकाशमा दुईवटा उल्का वर्षाको रमाइलो दृश्य देख्न पाइने

काठमाडौँ, ६ वैशाख । मौसमले साथ दिएको खण्डमा वैशाख महिनामा नेपाली आकाशमा दुईवटा उल्का वर्षाको रमाइलो दृश्य देख्न पाइनेछ । वैशाखमा हेर्न नसकिए यस्तो दृश्य हेर्नलाई कार्तिक महिनासम्म कुर्नुपर्ने छ

अब महिन्द्राको शो–रुम धनकुटामा !

धनकुटा खबर, बैशाख ६ । महिन्द्रा कम्पनीले स्कुटी र मोटरसाईकलको २७ औं शो–रुम धनकुटा सन्चालनमा ल्याएको छ । अग्नी मोट्रोईन्क काडमाण्डौले निशान ईन्टरप्राईजेज धनकुटाको सहकार्यमा धनकुटाको जिरो प्वाईनटमा उक्त शो–रुम

यात्रुवाहक बस पुलमा ठोक्किदा चालकको मृत्यु, एक यात्रु घाइते

लहान, ६ वैशाख । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–३ स्थित सडकमा आज बिहान यात्रुवाहक बस पुलमा ठोक्किएर भएको दुर्घटनामा चालकको मृत्यु भएको छ भने एक यात्रु घाइते भएका छन् ।

घरेलु धनकुटाले जिल्लाका ७७८ यूवाहरुलाई शिप बिकास तालिम दिने

धनकुटा खबर, बैशाख ५ । घरेलु तथा साना उद्योग बिकास समिति धनकुटाले चालु आव ०७३÷०७४मा धनकुटाका ७ सय ७८ यूवाहरुलाई लघु उद्याम सम्बन्धि शिप बिकास तालिम दिने भएको छ ।

नेपालमा लगानीका लागि आग्रह

भारत, ५ वैशाख, । राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो वर्षमा नेपालले राजनीतिक तथा सामाजिक परिवर्तन सम्पन्न गरेकाले अब नेपालको लक्ष्य आर्थिक रुपान्तरणतर्फ केन्द्रित रहेको बताएकी छिन् । भारत उद्योग परिसङ्घले नयाँ

हलो बोकेर लागिन किशोरी खेततिर !

हलो बोकेर काम गर्न खेततर्फ लाग्दै कालीकोटकी स्थानीय किशोरी । तस्बिर: रुपेन्द्र ऐडी, कालीकोट, रासस

डिपबोरिङबाट निस्केको आगो चार घन्टापछि नियन्त्रणमा

भक्तपुर, ५ वैशाख । भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित पिलागाउँमा खानेपानी निकाल्न गरिएको डिपबोरिङबाट निस्केको आगो चार घन्टापछि नियन्त्रणमा ल्याइएको छ । आज बिहान सिरुटारको साबिक गाविस भवननजिकै रहेको चापाखर्क सिरुटार

४०० वर्षपछि भोलि पृथ्वीको नजिक एक ठूलो छुद्रग्रह आउँदै, यसरी हेर्न सकिन्छ (भिडियो सहित)

काठमाडौं, वैशाख ५ । बुधबार (भोलि) ४०० वर्षपछि पृथ्वीको नजिक एक ठूलो छुद्रग्रह आउँदै छ । तर, पृथ्वीमा यसले कुनै असर भने गर्ने छैन । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले अप्रिल

१७ बर्षिय पार्वतीको मनै रुवाउने बेदना !, भन्छिन्,- खान नपाएर मरीन्छ होला मेरो भाईलाई बचाईदिनुस् !

धादिङ । दुई महिनाको फरकमा बुबाआमा बित्नुभयो । साथमा साना साना दुई भाइ छन् । कहिले बुबाआमा खोज्छन्, कहिले खानेकुरा । छाप्रोमा बास छ । न लगाउने लत्ताकपडा छ, न

अपहरित भारतीय नागरिक सिरहाबाट सकुशल मुक्त

लहान, वैशाख ५ । करिब दुई साताअघि अपहरणमा परेका भारतीय नागरिक प्रदीप यादवलाई आज(मंगलबार) बिहान प्रहरी टोलीले सिरहाको लहान नगरपालिका–१५ बेताहबाट सकुशल मुक्त गराएको छ भने अपहरणमा संलग्न रहेको आरोपमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।