बर्दिवास, महोत्तरी जिल्लाको बर्दिवासमा निर्मित ‘एकीकृत नमुना बस्ती’ आज मुसहर समुदायलाई हस्तान्तरण गरिएको छ । धुर्मुस (सीताराम कट्टेल) सुन्तली (कुञ्जना घिमिरे) फाउन्डेसनले यहाँका ५० घरधुरी मुसहर समुदायका लागि निर्माण गरेको
वैशाख–१ । राजधानीको ध्वनि प्रदूषण कम गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले आजदेखि सुरु गरेको ‘हर्न निषेध’ अभियान प्रभावकारी देखिएको छ । राजधानीका सडकमा चल्ने सानाठूला सबै प्रकारका सबै सवारीसाधनले आक्कलझुक्कल हर्न
नेपालगन्ज, १ वैशाख । कार्यक्रममा सहभागी सबैले ‘सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली, सार्वभौम भई फैलिएका मेची–महाकाली……….’ सामूहिक राष्ट्र गान गाउँदै नेपालको झन्डा फहराएको दृष्य साँच्चिकै अपूर्व थियो ।
झापा, हिमानी ट्रष्टमा जागिर लगाइदिने भन्दै १५४ जना सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२० निवासी ६६ वर्षीय नित्यरत्न शाक्य रहेका छन् ।
कञ्चनपुर, १ वैशाख । देवर भाउजुबीच सिस्नुपानी छ्यापेर कञ्चनपुरलगायत सुदूरपश्चिम क्षेत्रमा रमाइलो गरी आज विषु पर्व मनाइँदै छ । विषु पर्वका दिन सिस्नुपानी छ्यापेमा शरीरमा रहेका बाथ पित्तलगायतका रोग निको
मुसहर बस्तीमा यतिबेला मेला लागेको छ । बर्दिबास बजारबाट बस्तीसम्म जोडिएको करिब डेढ किलोमिटर पछि आफ्ना साँघुरा झुपडी अघिल्तिर उभिएर सीताराम कट्टेल र कुञ्जना घिमिरे ‘धुर्मुस-सुन्तली’ले तीन महिनाअघि उद्घोष गरेका
सिरहा । सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिनमात्र फुल्ने त्यो फूल, जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतुहलताका साथ
अमेरिकाको ओहायोमा ट्याक्सी ड्राइभरलाई बलात्कार गरेको आरोपमा एक युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा २३ वर्षीया ब्रिटिनी कार्टर रहेकी छन् । उनीमाथि चक्कु देखाएर ट्याक्सी ड्राइभरलाई बलात्कार गरेको आरोप
काठमाडौं, चैत ३१ । नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच पहिलोपटक आगामी वैशाख ३ देखि १२ गतेसम्म काठमाडौंमा संयुक्त सैन्य अभ्यास हुने भएको छ । विश्वको गम्भीर सुरक्षा चुनौतीकारुपमा देखापरेको
धनकुटा खबर, चैत ३१ । आउने नयाँ बर्ष २०७४ को अबसर पारेर प्रेस यूनियन धनकुटाले शुभकामना आदान–प्रदान गरेको छ । शाखा अध्यक्ष यानिन्द्र तिगेला लिम्बुको अध्यक्षतामा सम्पन्न भएको उक्त शुभकामना