इटहरीमा ठूलो परिमाणको लागुऔषध सहित दुईजना पक्राउ : सैलुनबाटै लागुऔषध बिक्री बितरण (भिडियो सहित)

इटहरी, चैत्र २९, इलाका प्रहरी कार्यालय इटहरी र लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरको टोलीले इटहरीमा ठुलो परिमाणमा लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । इटहरी ४ स्थित आइतबारेको एक सैलुनमा

मिर्गौला प्रत्यारोपण सेवाका लागि रु डेढ करोड

काठमाडौँ, २९ चैत । सरकारले वैशाख १ गतेबाट निःशुल्क मिर्गौला प्रत्यारोपण सेवाका लागि रु डेढ करोड छुट्याएको छ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले विश्व मिर्गौला दिवस (फागुन २६) मा सरकारले मिर्गौला

बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रत्ननगर (चितवन), २९ चैत । चितवनको रत्ननगरस्थित खगेरी पुलमा आज अपराह्न बोलेरोको ठक्करबाट एकजनाको घटनास्थलमै मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका

पच्चीस वर्षयताकै उच्च आर्थिक वृद्धि भयो : प्रधानमन्त्री

काठमाडौँ, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकार गठन भएपछि २५ वर्षयताकै बढी आर्थिक वृद्धि भएको बताउनुभएको छ । प्रधानमन्त्रीले भन्नुभयो, “हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन भएपछि

नवराज सिलवाल फेरि गए अदालत, महानिरीक्षक बनाउन माग

काठमाडौं, चैत २९ । प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले सरकारले गैरकानुनीरुपमा प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको जनाउँदै आफूलाई महानिरीक्षक बनाउन माग गरी मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका

सुडान र सोमालिया गरी दुई देशमा ३१ जना मारिए

जुवा (सुडान), २९ चैत । सुडानमा सरकारको समर्थन रहेका लडाकुहरु र स्थानीय युवाबीच भएको झडपमा परी कम्तीमा १६ जना आम नागरिकको मृत्यु भएको छ । सुडानको दक्षिणी क्षेत्रमा पर्ने वाउ

आगलागीबाट ५० घर नष्ट

लहान, २९ चैत । सिरहाको सखुवा नन्कारकटी–८ सिमराहास्थित दलित बस्तीमा गएराति भएको भीषण आगलागीमा ५० घर जलेर नष्ट भएका छन् । स्थानीयवासी हरिनारायण मण्डल (खत्वे)को परालको थुप्राबाट आगो सल्केर सोमबार

‘सेनालाई निर्वाचनमा प्रयोग गरिन्न’

विराटनगर, २९ चैत । निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य तीव्र गतिमा भइरहेको बताउनुभएको छ । यहाँ आज बिहान पत्रकारसँगको भेटघाटमा उहाँले मतदाता परिचयपत्र र मतपत्र छपाइलगायत कार्यका

ब्यापारीक राजमार्ग निर्माणले गति लिएन : ईटहरी–धरान अझैं टेन्डर भएन, रानी-ईटहरी पनि ३५ प्रतिशत मात्र प्रगति

धनकुटा खबर / ईटहरी। अधुरो सरकारी नीति र लापारवाही कार्यशैलीका कारण भारतको जोगवनी संग जोडिएको पूर्वको ब्यापारीक नाका बिराटनगरको रानी भन्सार देखि धरान बजार सम्मको ब्यपारीक राजमार्ग निर्माणमा ढिलासुस्ती देखिएको

बार्षिक २ करोडको केरा बेच्दै आएका सुवेदी दम्पत्ती यसो भन्छन – एक अडियो फिचर

रत्ननगर, चितवन । १७ बर्ष अघि गहना बेचेर २ विगाहाबाट केरा खेती शुरु गरेका यज्ञप्रसाद सुवेदी दम्पत्ती अहिले ५५ विगाहामा केरा खेती गर्छन । अहिले उनीहरु बार्षिक २ करोडको केरा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।