एमालेद्वारा पाख्रीवास नगरपालिकाका ज्येष्ठ नागरिकहरुलाई सम्मान

धनकुटा खबर, चैत २८ । नेकपा एमालेले आज जिल्लाको पाख्रीवास नगरपालिका वडा नं ७ र ८ का १ सय ५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । पाख्रीवास नगरपालिकाको ७

कुरुले तेनुपामा माओवादी वैठक सम्पन्न

धनकुटा खबर, चैत २८ । नेकपा माओवादी केन्द्रले आज चौविसे गाउपालिकाको ४ नं वडाको वैठक कुरुले तेनुपामा सम्पन्न गरेको छ । चौविसे गाउँपालिका ईञ्चार्ज ऋषीराम ढुङ्गानाको प्रमुख आतिथ्य तथा वडाध्यक्ष

प्लास्टिकको झोलामा आन्द्रा बोकेर बाँचिरहेका मनबहादुर राईको निःशुल्क उपचार

पथरी (मोरङ), २८ चैत । प्लास्टिकको झोलामा आन्द्रा बोकेर बाँचिरहेका मोरङको मिक्लाजुङ–१ साम्पाङ टोलका ४० वर्षीय मनबहादुर राईको उपचार नोबेल अस्पताल, विराटनगरले निःशुल्क उपचार गर्ने भएको छ । ‘प्लास्टिकको झोलामा

सिमराहास्थित दलित वस्तीमा आगलागी हुँदा अहिलेसम्म ४० घर जलेर नष्ट, आगो अझै नियन्त्रणमा आएन

लहान, २८ चैत । सिरहाको सखुवा नन्कारकटी–८ सिमराहास्थित दलित वस्तीमा आज साँझबाट सुरु भएको भिषण आगलागीबाट अहिलेसम्म ४० वटा घर जलेर नष्ट भइसेको छ । स्थानीय हरिनारायण मण्डल(खत्बे)को परालको थुप्रोबाट

खुम्बुवान् जिल्ला कमिटी सहित सयौंको संख्यामा काँग्रेस प्रवेश (फोटो फिचर सहित)

धनकुटा खबर, चैत २८ । आसन्न चुनावी माहोल संगै खुमबवान् मुक्ति मोर्चाको धनकुटा कमिटी सहित बिभिन्न पार्टी परित्याग गरेर सयौंको संख्यामा नेपाली काग्रेस पार्टीमा प्रबेश गरेका छन् । नेपाली काँग्रेस

तस्बिर खिच्ने क्रममा एक विदेशी नागरिकको मृत्यु

विराटनगर, २८ चैत । तस्बिर खिच्ने क्रममा आज बिहान सोलुखम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ । स्वीट्जरल्यान्डका ७२ वर्षीय ज्याक्युसन एरिक मोर्जाएरको मृत्यु भएको इलाका प्रहरी लुक्लालाई उद्धत गर्दै

स्थानीय तहको चुनावी रौनक चुलिएसँगै आकांक्षीहरुको लर्को, पूर्व जनप्रतिनिधि कोही गुमनाम, कोही अझै चर्चामा

उर्लाबारी (मोरङ), २८ चैत । पूर्वी मोरङमा यतिबेला स्थानीय तहको चुनावी रौनक चुलिएको छ । मुख्य राजनीतिक दलले उम्मेदवारको औपचारिक घोषणा नगरे पनि आकांक्षीहरुको भने लर्को देखिएको छ । बीस

जिपबाट खसेर विद्यालय हिँडेकी छात्राको मृत्यु

फलेवास (पर्वत), २८ चैत । फलेवास नगरपालिका–७ की १६ वर्षीया धारणा पौडेलको आज बिहान जिपबाट खसेर मृत्यु भएको छ । फलेवास नगरपालिका–८ ठानामौलाबाट सदरमुकाम कुश्मातर्फ आउँदै गरेको ना ३ च

Principal resigns to take part in local elections

Baglung, April 10: A principal of a local school at Baglung Municipality – 1 has resigned to become a candidate in the forthcoming local elections. Mamata Devi Sharma left her

गाडी दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु

दोलखा, २८ चैत । दोलखाको बिगु गाउँपालिकाको लामाबगरबाट सदरमुकाम चरिकोट आउँदै गरेको सशस्त्र प्रहरीको बा ९ च ९३६० नम्बरको जिप कालिञ्चोक गाउँपालिका–६ झमार्सीमा दुर्घटना हुँदा सशस्त्र प्रहरीका हवल्दारको मृत्यु भएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।