बार्षिक २ करोडको केरा बेच्दै आएका सुवेदी दम्पत्ती यसो भन्छन – एक अडियो फिचर
रत्ननगर, चितवन । १७ बर्ष अघि गहना बेचेर २ विगाहाबाट केरा खेती शुरु गरेका यज्ञप्रसाद सुवेदी दम्पत्ती अहिले ५५ विगाहामा केरा खेती गर्छन । अहिले उनीहरु बार्षिक २ करोडको केरा बेच्दै आएका छन् ।
सम्बन्धित समाचारको लागि यो लिङ्कमा क्लिक गर्नुहोस् -> आलेख: गहना बेचेर केराखेती थालेका सुवेदी अहिले वार्षिक दुई करोडको बेच्छन्
यसैविषयमा तयार पारिएको एक अडियो फिचर


