घरभाडा छुट गर्ने हिले बजारका घरधनीलाई सम्मान गरियो

धनकुटा खबर, असार १ । धनकुटाको मुख्य व्यापारिक केन्द्र हिले बजारका घर भाडा छुट गर्ने घरधनीहरुलाई सम्मान गरिएको छ । कोरोना भाईरस नियन्त्रण गर्न सकारले आह्वान गरेको लक डाउनको समयमा

विश्व चेतना दिबसमा धनकुटाका जेष्ठ नागरिक सम्मानित

धनकुटा खबर, असार १ । ज्येष्ठ नागरिक जिल्ला संघ धनकुटाले आज ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । ‘ज्येष्ठ नागरिक दु,व्र्यबहार विरु,द्धको आवाज बुलन्द गरौँ’ भन्ने मूल नाराका साथ मनाईएको ज्येष्ठ

लै,ङ्गिक हिंं सा न्यूनिकरणमा पत्रकारको भूमिका महत्वपूर्ण

धनकुटा खबर, १ असार । लैङ्गिक हिं,सा न्यूनिकरणमा पत्रकारको भूमिका महत्वपूर्णहुने आज एक कार्यक्रमा वक्ताहरुले बताएका छन् । नेपाल प्रेस यूनियन धनकुटा शाखाले आयोजना गरेको लैङ्गिक हिं,सा न्यूनिकरणमा पत्रकारहरुको भूमिका

प्रदेश-१ सरकारले ल्यायो ४० अर्ब ८९ करोडको बजेट – पूर्वाधार र यातायातमा बढी रकम (पूर्णपाठ सहित)

विराटनगर, १ असार । प्रदेश नं. १ सरकारले आर्थिक वर्ष ०७७/७८ का लागि ४० अरब ८९ करोड बराबरको बजेट ल्याएको छ । यो रकम चालू आर्थिक वर्ष ०७६/७७ भन्दा करिब

धनकुटाका १६ वटा कृषक समूहलाई मिनिटिलर र टेम्पो वितरण

धनकुटा खबर, असार १ । धनकुटा नगरपालिकाका १६ वटा कृषक समूहलाई आज मिनिटिलर तथा टेम्पो वितरण गरिएको छ । कृषीलाई यान्त्रिकीकरण गर्दै उत्पादनलाई वृद्धी गर्ने लक्षका साथ ८० प्रतिशत अनुदानमा

दुवै मृ,गौला फे,ल भएकी धनकुटाकी २१ वर्षीया लक्ष्मीलाई २ लाख ६० हजार सहयोग

धनकुटा खबर । दुवै मृगौला फेल भएकी आर्थिक अभावको कारण उपचार गराउन नसकिरहेकी धनकुटा १ हिलेकी मृगौला पीडित एक किशोरीलाई आज आर्थिक सहयोग प्रदान गरिएको छ । धनकुटा १ हिले

३५ लाख लगानीमा धनकुटाको उत्तरपानीमा अपांग मैत्रि ३ कोठे भवन निर्माण

धनकुटा खबर । धनकुटानगरपालिका वडा नं १० मा श्री आधारभुत विधालय उत्तरपानीमा भुकम्प प्रतिरोधात्मक अपांग मैत्रि ३५ लाख लगानिमा ३ कोठे भवन निमार्ण कार्य सम्पन्न भएको छ । चालु आर्थिक

पूर्वको प्रमुख नाका भेडेटारमा औषधी तथा सुरक्षित सामाग्री वितरण

धनकुटा खबर । पूर्वको प्रमुख नाका, पर्यटकीय स्थल धनकुटाको भेडेटारमा आज कोरोना भाईरस विरुद्ध रोग प्रतिरोधात्मक क्षमता (ईम्यूनिटी पावर) बढाउने औषधी तथा सुरक्षित सामाग्री वितरण गरिएको छ । धनकुटा उद्योग

लकडाऊनले पाख्रीबासका पशुपालक र उद्योगीलाई पनि डुबायो

धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिकाका व्यवसायीक पशुपालक किसान तथा उद्योगीले उत्पादन गरेको दुग्ध तथा मासु जन्य सामाग्री विक्रिवितरण नहुँदा समस्या भएको छ । कोरोना भाईरस कोभिड १९ को संक्रमण

धनकुटामा ५ सय ७९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

धनकुटा खबर, जेष्ठ ३२ । पिसिआर विधिबाट कोरोना परिक्षण गरिएका धनकुटा जिल्लाका ५ सय ७९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । यो विधिबाट ५ सय ८७ जनाको कोरोना परिक्षण गरिएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।