११० वर्ष अघि प्लेग रेलबाट फै,लियाे – काेराेना प्लेनबाट

इश्वरचन्द्र झा । काठमाडौं, वैशाख ९ गते । सन् १९११ मा चीनमा एक घा,तक प्र,कोप देखा पर्यो । र उक्त प्र,कोप महामा,रीको रुप लिने जोखिम बढ्यो । जङ्गली जनावरको ब्यापारसँग

गाँसबासको स,मस्या भए मलाई खबर गर्नुस् – पहारी

चि,प्लेढुङ्गा । कोरोना भाइरसको महामा,री र सरकारले गरेको लकडाउनले मजदूरी गर्ने र छा,क टा,र्न स,मस्या भए आफूलाई खबर गर्न गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले आग्रह गर्नुभएको छ । नेता पहारीले

धनकुटामा एक महिलाले गरीन आफ्नै श्रीमानको ह,त्या

धनकुटा खबर, वैशाख ८ । धनकुटाको छथरजोरपाटी गाउँपालिका ४ पानी ट्यांकीकाका धनमाया लिम्वुले आफ्नै श्रीमानको ह,त्या गरेकी छिन । ३७ वर्षकी धनमायाले ४७ वर्षका आफ्नो श्रीमान ईन्द्र वहादुर लिम्वुलाई दाउराको

प्रदेश १ मा आजसम्म तीन हजार बढीको कोरोना प,रीक्षण

विराटनगर, बैशाख ८ । प्रदेश १ मा सोमबारसम्म तीन हजार २ सय ६८ जनाको कोरोना परीक्षण भएको छ । सरकारले द्रुत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट कोरोना

जवान मिर्गाैलासँग गति मिलाउँदै प्रधानमन्त्री ओली – राती १ बजे सुत्ने विहान ५ बजे उठ्ने

प्रकाश सिलवाल, काठमाडौँ । “साधारणतया म सुत्न त चार घण्टा मात्रै सुत्छु तर शरीरमा जवान मि,र्गाैला भएकाले उसको गति छिटो छ, उसको गतिमा अझैं मेरो गति मिल्न सकेको छैन ।”

पर्यटन क्षेत्र ब,चाउन एक महिना बिदा दिने – पर्यटनमन्त्री

काठमाडौं, बैशाख ८ । कोभिड–१९ बाट नराम्ररी असर पारेको नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारी तथा निजी क्षेत्रबाट विभिन्न पहलकदमी भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि

विदेशमा अ,लपत्र परेका नेपालीलाई स्वदेश फ,र्काउन एनआरएनएले पहल गर्ने

काठमाडौँ । कोभिड–१९ का कारण विदेशमा अ,लपत्र परेका नेपालीलाई तत्काल स्वदेश फर्काउन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले पहल गर्ने भएको छ । कोभिड–१९ का कारण मुख्यतः खाडीमा श्रम गरिरहेका केही

प्रदेश १ मा कोरोना प,रीक्षण गर्ने सं,ख्या थ,पिदैं

विराटनगर, बैशाख ७ । प्रदेश १ मा आइतबारसम्म द्रुत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट कोरोना सं,क्रमण भए नभएको परीक्षण गर्ने संख्या समेत थपिएको छ । पीसीआर विधिबाट

मुख्यमन्त्री राईको सन्देश – उच्च मनोबलका साथ घरमै बसिदिनुहोस्

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु, नमस्कार हामीहरु अहिले कोरोना भाइरस (कोभिड—१९) विरु,द्धको सं,घर्षमा छौं । यो भाइरस रो,कथाम, नि,यन्त्रण र जनताको जीवन र,क्षाका लागि देश लकडाउन भएको पनि आज २७ दिन

दीर्घ-रोगीहरुको घर-घर मै औषधि पुर्याउँदै वडाध्यक्ष

धनकुटा खबर, वैशाख ७ । धनकुटाको पाख्रीवास नगरपालिकाका दीर्घ रोगीहरुलाई घर-घर मै औषधि पुर्याउन थालिएको छ । कोरोना भाईरस (कोभिड-१९) को सम्भवित सं,क्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनको अवधिमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।