धनकुटाका डेरी र नीजि अस्पताललाई स्वास्थ्य सामाग्री

धनकुटा खबर, वैशाख ७ । धनकुटा उद्योग वाणिज्य संघले धनकुटाका डेरी उद्योग र नीजि अस्पतालहरुलाई सु,रक्षित तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ । कोरोना भाईरस नि,यन्त्रणका लागि जनचेतना फैलाउदै बजार

तेह्रथुममा र्‍यापिड टेष्टबाट कोरोना पोजेटिभ देखिएका सबैको अन्तिम रिपोर्ट नेगेटिभ

अमृत बास्तोला, तेह्रथुम । तेह्रथुममा र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) परिक्षणमा कोरोना पोजेटिभ देखिएको सबैको अन्तिम परिक्षण (पिसिआर)मा नेगेटिभ देखिएको छ । तेह्रथुममा १२ जनाको हालसम्म पिसिआर मार्फत परिक्षण भएको छ

आज धनकुटामा कसैको पनि कोरोना परिक्षण गरिएन

धनकुटा खबर, ७ बैशाख । आरडीटी किट कम भएकोले आज धनकुटामा कसैको पनि कोरोना सं,क्रमण परिक्षण गरिएन । आवश्यक आरडीटी कीट नभएकोले धनकुटामा कसैको पनि कोरोना सं,क्रमण परिक्षण नगरिएको जिल्ला

अर्का कोरोना सं,क्रमित युवक डि,स्चार्ज – भने,- १५ दिन अलग्गै बस्छु र अरूलाई पनि काेराेनाबारे सजग गराऊछु

प्रकाशविक्रम शाह, काठमाडौं, बैशाख ७ । सेती प्रादेशिक अस्पतालमा भ,र्ना भएका एक विरामी निको भएर आज डि,स्चार्ज हुनुभएकाे छ । अस्पतालबाट डि,स्चार्ज भए पछि पत्रकार सम्मेलनमा बाेल्दै २१ वर्षीया युवकले

बिदामा नेपाल गएका श्रमिकको रोजगारी गु,म्ने ख,तरा

सउल, ७ वैशाख । दक्षिण कोरियाको ख्यङ्जुस्थित एक गाईफार्ममा काम गर्दै आएका काभ्रेका सागर लामिछानेको बिदा सकिएको छ । घरको न्यास्रो मेटाउन उहाँ डेढ महिनाअघि एकमहिने बिदा लिएर नेपाल फर्कनुभयो

भारतीय क्षेत्र धारचुलाको कवारेन्टाइनमा आमाको कि,रिया बसेका युवालाई नेपाल ल्याइयो

काठमाडौं, ६ वैशाख । भारतीय क्षेत्र धार्चुलामै आमाका कि,रियामा बसेका नेपाली युवा वासुदेव भट्टलाई नेपाल ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाले भटटलाई आज नेपाल ल्याइएको बताएको छ । गृह

माल्दिभ्सका १८ नागरिक बोकेर उड्यो नेपाल एयरलाइन्स

काठमान्डाैं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले माल्दिभ्सका १८ नागरिक बोकेर बङ्गलादेशको राजधानी ढाका उडेको छ । निगमको न्यारोबढी ए३२० जहाजले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाकाका लागि उडान

नेपालमा कोरोना भाइरसले महामा,री रुप लिन सक्दैन – प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस स,ङ्क्रमणबाट सुरक्षित हुन बेलैमा नेपालले बन्दाबन्दी, सामाजिक दूरी, अन्तरराष्ट्रिय प्रवेशविन्दु र सीमानाका बन्द तथा आवश्यक स्वास्थ्य सतर्कता अपनाएकाले महामा,रीले विशाल रुप लिन

उच्च मनोबलका कारण सुगर र प्रेसरको विरामी ६५ वर्षीया वृद्धाले कोरोनालाई जि,तिन्

काठमाडौं । नेपालमा कोरोना भाइरस सं,क्रमित छैंठौ व्यक्ति आज अस्पतालबाट डिस्चार्ज भएकी छिन् । धौलागिरी अस्पतालमा उपचाररत उनी आज डिस्चार्ज भएकी हुन् । बाग्लुङकी ६५ वर्षीया महिला फ्रान्सबाट कतार हुँदै

धनकुटामा कुखुरा र कुखुराको मासु विक्रिवितरण गर्ने व्यवस्था मिलाईयो

धनकुटा खबर, वेशाख ६ । धनकुटाका कुखुरा पालक व्यावसायीलाई कुखुरा र कुखुराको मासु विक्रिवितरण गर्ने व्यवस्था मिलाईएको छ । कोरोना भाईरस कोभिड १९ नि,यन्त्रण को सं,क्रमण नियन्त्रणका लागि सरकारले आह्वान



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।