बागलुङकी ६५ वर्षीया महिलाको रिपोर्ट पनि नेगेटिभ – आइतबार डि,स्चार्ज गरिने

काठमाडौं, ६ बैशाख । नेपालमा ३० जना कोरोना सं,क्रमितहरुमध्ये दुई जना निको भएर घर फर्किइसकेका छन् । यसैबीच, बागलुङकी ६५ वर्षीया कोरोना सं,क्रमित महिला पनि निको भएर घर फर्कने भएकी

प्रदेश-१ मा १८ सय बढीको कोरोना परीक्षण – सं,क्रमित १२ जनाको विराटनगरमा उपचार थालियो

विराटनगर, बैसाख ६ । प्रदेश १ मा शनिबारसम्म १ हजार ८ सय ९७ व्यक्तिको कोरोना परीक्षण भएको छ । दू्रत परीक्षण विधि(आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट उनीहरुको परीक्षण भएको

ग्रामिण क्षेत्रको अर्थतन्त्रमा समेत लकडाउनको असर

धनकुटा खबर, ६ बैशाख । विश्वभर फैलिएको कोरोना भाइसरको कारण नेपालमा चैत ११ गते देखि लकडाउन गरीएको छ । जसको असर अहिले ग्रामिण क्षेत्रमा समेत पर्न थालेको छ । ग्रामिण

सामाग्री विक्रिवितरण गर्दा दूरी कायम गरौं

धनकुटा खबर । दैनिक उपभाेग्य सामाग्री विक्रिवितरण गर्दा अनिवार्य दूरी कायम गर्न धनकुटा उद्योग बाणिज्य संघले सम्वन्धित सम्पूर्णलाई आग्रह गरेकाे छ । आज धनकुटामा बजार अनुगमन गर्दै व्यापारी व्यवसायी र

प्रदेश १ मा आजसम्मको र्यापिड टेस्टको नतिजा यस्तो छ

विराटनगर, बैशाख ५ । प्रदेश १ मा शुक्रबारसम्म पीसीआर विधिबाट ३ सय ५५ जनामा कोरोना परीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कका अनुसार ६७ महिला र

नेपालमा कोरोना सं,क्रमितको संख्या ३० पुग्यो

काठमाडौं, ५ बैशाख । सरकारले एकै दिन आज नेपालमा १४ जना कोरोना भाइरस सं,क्रमित फेला परेको पुष्टि गरेको छ । ‘आज एकै दिन १४ जना थपिए, जसमा उदयपुरका १२ र

राष्ट्रपति कार्यालयले खर्च क,टौती गरेर फि,र्ता गर्‍यो साढे ९ करोड

काठमाडौं, बैशाख ५ । राष्ट्रपति कार्यालयले खर्च कटौती गरेर साढे ९ करोड रकम फि,र्ता पठाएको छ । आफ्नो बजेटबाट साढे ९ करोड सरकारको संघीय संचित कोषमा जम्मा गरेको हो ।

धनकुटामा भित्रिने तरकारी र फलफूलमा रो,क लगाईयो

धनकुटा खबर, ५ बैशाख । भारत सहित तराईका जिल्लाबाट धनकुटामा भित्रीने तरकारी र फलफूललाई आज बाट ७ दिनका लागि भित्रिन नदिईने भएको छ । हिजो धनकुटा जिल्लाका नगरपालिकाका मेहर तथा

चीनबाट स्वास्थ्य सामग्री लिएर आइपुगे दुई वाइडबडी जहाज

काठमाडौं, ५ चैत । चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए–३३० जहाज काठमाडौँ आइपुगेका छन् । व्यवसायीले चार्टर्ड गरेका निगमका दुवै

कोरोना सं,क्रमणबाट अमेरिकामा एक नेपालीको ज्या,न गयो

काठमाडौं । विश्वव्यापी रुपमा फै,लिएको कोरोनाभाइरसका कारण अमेरिकामा एक नेपालीको मृ,त्यु भएको छ । मृत्यु हुनेमा अमेरिकाको न्यूयोर्कमा बस्ने ६९ वर्षीय महेश अमात्य रहेका छन् । उनको कोरोनाको सं,क्रमणबाट बिहीबार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।