धनकुटा खबर, वैशाख ३ । धनकुटामा कोरोना भाईरस फैलन नदिन प्रभावकारी अभियान सञ्चालन भैरहेको प्रतिनीधि सभाका सदस्य राजेन्द्र राईले वताउनु भएको छ । नेकपा धनकुटाद्धारा आज धनकुटामा आयोजित पत्रकार सम्मेलनमा
काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज मध्यान्हपछि आंशिकदेखि सामान्य बदली भई देशका अधिकाश भू–भागमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले
काठमाडौं । चितवनमा ४ जनाको र्यापिड डाईग्नोस्टिग टेष्ट (आरडीटी) परिक्षणमा पोजेटिभ देखिएको छ । बुधबार रत्ननगरपालिकाको टाँडीस्थित गुञ्जमान अस्पतालमा गरिएको आरडीटी परिक्षणमा ४ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या
विराटनगर, बैसाख ३ । प्रदेश १ मा कोरोना परीक्षणको दायरा र संख्या बढेको छ । छरितो विधि (र्यापिड डाइग्नोष्टिक टेस्ट) बाट बुधबारसम्म जम्मा ५ सय ५५ जनाको परीक्षण भएको छ
विराटनगर, बैशाख ३ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा अब बन्ने योजना माग र आवश्यकताको आधारमा तराई पहाड र हिमालको समुचित विकास हुने गरी बन्ने आधार तयार
ईश्वर थापा, धनकुटा । विश्वव्यापी महामा,रीको रुपमा फै,लिएको कोरोना भाइरस (कोभिड–१९) को सं,क्रमणलाई रो,क्न पार्टी स्थानीय कमिटी र स्थानीय तहहरुले गरेका कार्यहरुको नेकपा धनकुटाले आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको
काठमाडौँ, ३ बैशाख । त्रिभुवन विश्वविद्यालयकोे केन्द्रीय क्याम्पस परिसरमा पछिल्ला दिनमा मानिसको आ,वतजावत बढीरहेको छ । दैनिक नै एक दर्जन बढी एम्बुलेन्स त्यहाँ पुग्छन् । केही समय बस्छन् र लगत्तै
धनकुटा खबर, वैशाख ३ । सागुरीगढी गाउँपालिका ८ धनकुटाका एक वृद्धको श,व तमोर नदी किनार घुमाउनेमा फे,ला परेको छ । गएको शुक्रवार दिउँसो पौडि खेल्ने क्रममा वे,पत्ता भएका ६० वर्षका
केदार शर्मा, चितवन, ३ वैशाख । र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणको क्रममा चितवनको रत्ननगरमा एकजनाको रिपोर्ट पोजेटिभ देखिएको छ । आज रत्ननगर १४ पिठुवामा रहेको गुञ्जमान सिंह अस्पतालमा आरडीटी प्रविधिमार्फत
धनकुटा । साँगुरी गढी गाँउपालिकाम जम्मा हुने कर मध्ये लेउति खोलाको बालुवा पनि मुख्य हो । तर त्यहि कर उपलब्ध गराउन महत्वपुर्ण भुमिका खेल्ने बालुवा चाल्ने वर्ग अहिले गाँउपालकाले मजदुर