काठमाडौं । सरकारले बैशाख १८ गतेसम्म आन्तरिक उडान पनि ब,न्द गर्ने निर्णय गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले बैशाख १८ सम्म नै आन्तरिक व्यावसायिक उडान पनि ब,न्द गर्ने निर्णय गरेको
विराटनगर, बैशाख २ । प्रदेश १ मा कोरोना रोग प,त्ता लगाउन गरिने छरितो विधि (र्यापिड डाइग्नोष्टिक टेस्ट) को गति बढेसंगै यसको नतिजा आउने संख्या पनि थपिएको छ । द्रुत परीक्षण
सिमकोट, बैशाख १ । हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालको प्र,सूतिगृहमा सिमकोट गाउँपालिका वडा नं ८ याङ्गु गाउँकी वीरमता शाहीले ज,न्माएका जुम्ल्याहा शिशुको नाम कोरोना र भाइरस राखिएको छ । विश्वभरका
काठमाण्डौ वैशाख १ । काठमाण्डौको पेप्सिकोलास्थित सन सिटी अपार्टमेन्टमा बस्दै आएका तीन जनामा कोरोना सं,क्रमण भएको छ । एकै परिवारमा तीन जनाको यापिड टेष्टमा पोजेटिभ आएपछि अस्पताल भ,र्ना गरिएको छ
धनकुटा खबर, बैशाख १ । फ्रन्ट लाईनमा काम गर्ने धनकुटाका मिडिया हाउसहरुलाई आज धनकुटा उद्योग बाणिज्य संघले कोराना भाईरस सं,क्रमणबाट ब,च्नका लागि स्वास्थ्य तथा सूरक्षित सामाग्री प्रदान गरेको छ ।
धनकुटा खबर, १ बैशाख । विश्वभर सं,त्रास फै,लाएको कोरोना भाइरस कोभिड १९ का कारण नेपालीहरुको नयाँ बर्ष २०७७ को स्वागत सुनसान मै सिमित भएको छ । अघिल्ला अघिल्ला नयाँ बर्ष
काठमाडौँ, वैशाख १ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष आगमनको यस उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकताका साथै सर्वाङ्गीण
काठमाडौँ, वैशाख १ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस जिम्मेवार प्रतिपक्षी दलका रुपमा रहेर आजको चु,नौती सामना गर्न ‘सरकारमा सँगै नरहेर पनि सं,कटमा सँगै ल,ड्न सकिन्छ’ भन्ने भावना र
काठमाडौं, बैशाख १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को पहिलो दिन देशबासीका नाममा शुभकामना दिँदै कोरोना भाइरसको विश्व महामा,रीबाट सिङ्गो मानव जातिसहित हामी नेपाली पनि छिट्टै
धनकुटा खबर, चैत ३० । धनकुटा उद्योग बाणिज्य संघको समन्वयमा आज धनकुटा बजारमा ५ गाडी ताजा हरियो तकारी सुफत मूल्यमा विक्रि वितरण गरिएको छ । लक डाउनको समयमा उपभोक्ताहरुलाई सेवा