सरकारमा संगै नरहे पनि सं,कटमा सँगै ल,ड्न सकिन्छ – देउवा
काठमाडौँ, वैशाख १ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस जिम्मेवार प्रतिपक्षी दलका रुपमा रहेर आजको चु,नौती सामना गर्न ‘सरकारमा सँगै नरहेर पनि सं,कटमा सँगै ल,ड्न सकिन्छ’ भन्ने भावना र दृष्टिकोणका साथ सरकारलाई हरसम्भव सघाइरहेको बताउनुभएको छ ।
नयाँ वर्ष विसं २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उहाँले विश्वव्यापी महामा,रीका रुपमा फै,लिँदै गएको कोरोना भाइरसको सं,क्रमणविरुद्ध सबै एकजुट भएर ल,ड्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री देउवाले यतिबेला सम्पूर्ण विश्व नै प्रा,णघातक कोरोना भाइरस ९कोभिड–१९० बाट आ,क्रान्त रहेको र यस वर्षको अन्तिम दिनसम्म विश्वका करीब १८ लाख व्यक्ति सं,क्रमित तथा एक लाखभन्दा बढी व्यक्तिको मृ,त्यु भएको दुःखदायी घ,टना विश्वले व्यहोर्नुपरेको बताउनुभएको छ ।

“कोरोनाको सं,क्रमणका कारण विदेशमा १४ नेपालीको मृ,त्यु, ६६५ जना सं,क्रमित तथा स्वदेशभित्र पनि १२ जनामा कोरोना पोजिटिभ देखिएको घ,टना हाम्रो सामु विद्यमान छ”, उहाँले भन्नुभएको छ ।
नेता देउवाले कोरोना भाइरसको सं,क्रमणविरुद्ध सबै एकजुट भएर ल,ड्न आवश्यक रहेकामा जोड दिँदै लकडाउनको पालना गर्न र समदूरी कायम गर्दै उच्च स,तर्कता अपनाएर संयम र एकताका साथ कार्य गर्न र गराउन सबैमा आग्रह गर्नुभएको छ । उहाँले नयाँ वर्ष कोराना भाइरसमाथि विजय पाउन सफल हुनेछ भन्दै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।


