मजदुरको घरघरमै पुगेर राहत वितरण, पाख्रीवास-४ मा ३६० जनाले राहत पाऊने

धनकुटा खबर, चैत ३० । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ४ मा आजबाट लकडाउन प्रभावित विपन्न श्रमिक, मजदुर परिवारलाई घरघर मै पुगी राहत वितरण शूरु गरिएको छ । पाख्रीवास नगरपालिका

धनकुटा बजारमा पनि ताजा तरकारी घरघरमै पूर्याउन थालियो

धनकुटा खबर, ३० चैत । धनकुटा उद्योग बाणिज्य संघको समन्वय तथा स्थानीय प्रशासन र सु,रक्षाकर्मीहरुको सहयोगमा धनकुटा बजारमा ताजा तरकारी उपभोक्ताहरुको घरघर मै पूर्याउन थालिएको छ । लकडाउनको समयमा उपभोक्ताहरुलाई

नेपाल सरकारलाई धेरै-धेरै धन्यवाद !

कैलाली । आइतबार बिहानै राजेश गुप्ता नाम गरेका भारतीय नेपाल सरकारलाई धन्यवाद दिँदै खुशी मुद्रामा हिँडिरहेका थिए । उनीमा खुशीको कुनै सीमा थिएन, उनी भन्दै थिए– हामी नेपालमा मजदुरी गरेर

नेपालमा थप ३ जनामा कोरोना सं,क्रमणको पुष्टि – सं,क्रमित संख्या १२ पुग्यो

काठमाडौं, ३० चैत्र । सरकारले तीनजना थप कोरोना भाइरस सं,क्रमित भएको पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरगञ्जमा तीनजनाको कोरोना भाइरस सं,क्रमण पुष्टि गरेको हो । मन्त्रालयका अनुसार

नयाँ वर्षको अवसरमा एनसेलको नयाँ योजना – डेटा र एसएमएस सेवा अब ‘लोन’ मा

काठमाडौं, चैत २९ । एनसेलले डेटा र एसएमएस सेवा अब ‘लोन’मा पनि उपलब्ध गराउने भएको छ । एनसेलका प्रिपेड ग्राहकले अब आफूसँग ‘मेन ब्यालेन्स’ नभएपनि डेटा र एसएमएस सेवाको फाइदा

लकडाउन अझै ल,म्बिन्छः जनतालाई दुःख दिन नभइ जनताको जी,वन र,क्षाका लागि लकडाउन – प्रधानमन्त्री ओली

काठमाडौं, २९ चैत । लकडाउन खुल्छ या खुल्दैन भन्ने आम जनमानसमा खुल्दुली बढिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन अझै थपिने प्रष्ट पार्नु भएको छ । उहाँले जनतालाई दुःख दिन

लकडाउनमा धनकुटा र हिले बजारका घरघर मै अत्यावश्यक सामाग्री

धनकुटा खबर, चैत २९ । लकडाउनको समयमा उपभोक्ताहरुलाई सेवा पु¥याउने उदेश्यका साथ धनकुटा र हिले बजारका उपभोक्ताहरुको घरघर मै अत्यावश्यक सामाग्र पूर्याउन थालिएको छ । धनकुटा उद्योग बाणिज्य संघको समन्वय

प्रदेश १ मा ‘र्यापिड डाइग्नोष्टिक टेस्ट’ शुरु

विराटनगर, चैत २९ । प्रदेश १ मा कोरोना भए नभएको पत्ता लगाउन गरिने र्यापिड डाइग्नोष्टिक टेस्ट पनि शुरु भएको छ । यो छरितो तरिकाबाट कोरोना भए नभएको परीक्षण गर्ने विधि

प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा. भट्टराई अस्पताल भ,र्ना

काठमाडौं, चैत २९ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई मुटुमा स,मस्या देखिएपछि बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृ,दयरोग केन्द्रमा उपचारार्थ भर्ना भएका छन् । शुक्रबार राति

उद्योग बाणिज्य दिवसको अबसरमा धनकुटामा स्वास्थ्य सामग्री वितरण

धनकुटा खबर, २८ चैत्र । उद्योग बाणिज्य संघ धनकुटाले उद्योग वाणिज्य दिवसको अवसरमा धनकुटामा व्यापारी तथा उपभोक्ताहरुलाई कोरोना भाईरसबाट ब,च्नका लागी सचेतना अभिवृद्धी गर्दै सु,रक्षित समाग्रीहरु वितरण गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।