हुम्लामा जु,म्ल्या,हाको नाम कोरोना र भाइरस
सिमकोट, बैशाख १ । हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालको प्र,सूतिगृहमा सिमकोट गाउँपालिका वडा नं ८ याङ्गु गाउँकी वीरमता शाहीले ज,न्माएका जुम्ल्याहा शिशुको नाम कोरोना र भाइरस राखिएको छ ।
विश्वभरका अधिकांश राष्ट्रमा कोरोना फै,लिएको र नेपालमा पनि यसको सं,क्रमणको त्रा,सका समयमा ज,न्मिएकाले तिनको नाम सोहीसँग मिल्दो राखिएको अस्पतालका सिनियर अनमी सरिता बोहराले बताए ।
अनमी बोहराका अनुसार पहिले जन्मेकी छोरीको कोरोना र पछि ज,न्मेको छोराको नाम भाइरस राखिएका छन् । सो नाम राख्नमा आमा र बुवा हस्तबहादुरले पनि सहमति दिएको जनाइएको छ ।
ज,न्मिँदा कोरानाको तौल दुई हजार पाँच सय केजी र भाइरसको एक हजार सात सय ग्राम रहेको अनमी बोहराले जानकारी दिए । अहिले जिल्ला अस्पतालको प्र,सूतिगृहमा रहेका आमा र शिशुको स्वास्थ्य सामान्य छ । रासस


