असोज ५ गतेदेखि शुक्रबार बिहानसम्म १६ लाख ५६ हजारले राजधानी छा’डे

काठमाण्डौ । दशैँ मनाउन दुई दिनमा चार लाख ५० हजारभन्दा बढी मानिसले राजधानी छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाण्डौका अनुसार यही असोज १५ गते दुई लाख १५ हजार

महासचिव पौडेलले भने,- सरकारका काम कारवाही उ’त्साहजनक र सफलतातर्फ उन्मुख

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा पूर्वमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारका काम कारवाही उत्साहजनक र सफलतातर्फ उन्मुख रहेको बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटीले

चिनियाँ राष्ट्रपतिको बोइङ विमानको कारण त्रिभूवन विमानस्थल २४ घन्टा प्र’भावित हुने

काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिङपि आउने बोइङ ७४७–८०० विमान अवतरण हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण २४ घन्टा प्रभावित हुने भएको छ । राष्ट्रपति सि सवार हुने जहाजले

छिरीङ डोल्मा शेर्पा नेपाल पर्यटन बोर्डको पर्यटन सदभावना दुतमा नियुक्त

काठमाडौं । लामो समय देखि नेपालको पर्यटनलाई विश्वसामु चिनाउदै आएकी पर्यटन ब्यबसायी तथा मिसेस नेपाल टुरिजम २०१९ विजेता छिरिङ डोल्मा शेर्पा सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको नेपाल

धनकुटाको चौविसेमा साईनिङ्ग कप फुटवल, वुढासुव्वाले हातपार्यो जीत

धनकुटा खबर । धनकुटाको चौविसे गाउँपालिका कुरुले तेनुप्पा माविमा सञ्चालित खुल्ला नकआउट दोश्रो साईनिङ्ग कप पुरुष फुटवल प्रतियोगिताको जीत वुढासुव्वा युवा क्लव कुरुले तेनुपा गढीगाउँ २ ले हात पारेको छ

धनकुटामा जिप दू’र्घटना हुँदा ३ जना घा’ईते

धनकुटा खबर । धरान धनकुटा कोशी लोक मार्ग पात्ले खोला नजिक आज दिउँसो जिप दू’र्घटना हुँदा तीन जना सामान्य घा ईते भएकाछन् । घा ईते हुनेहरुमा तेह्रथुम जिरिखिम्ति नगरपालिका ९

पत्रकार शिवाकोटीलाई सु’रक्षा दिन प्रेस यूनियन धनकुटाको मा’ग (विज्ञप्ती सहित)

धनकुटा खबर, १६ असोज । नेपाल प्रेस यूनियन धनकुटा शाखाले नेपाल प्रेस यूनियनका केन्द्रिय महासचिब एवम् हाम्रो कुरा डटकम का प्रकाशक सम्पादक अजयबाबु शिवाकोटीको सुरक्षाको माग गरेको छ । निवर्तमान

मेलिना राई र विक्कुको ‘लि’ङ्गे पिङ’मा रवि ओड लगायत दिपा-दमन्ताको दमदार अभिनय (भिडियो सहित)

नेपालीहरुको महान पर्व दशैँ नजिकिदै जादा दशैँ सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यसै मेसोमा मेलिना राई र विक्कु क्षेत्रीको स्वर रहेको दशैँ गीत लि ङ्गे पिङ सार्वजनिक भएको छ

पत्रकार शिवाकोटी लाई सु’रक्षा दिन प्रेस युनियनको माग

काठमाडौ । नेपाल प्रेस युनियनले समाचार लेखेकै आधारमा हाम्राकुरा डटकम अनलाइनका प्रधान सम्पादक अजयबाबु शिवाकोटीलाई पछ्याउने तथा निगरानी गरी असुरक्षा महसुश गराउने जुनसुकै व्यक्ति तथा समूहलाई कानूनी कठघरामा ल्याई कडा

सुवासचन्द्र नेम्वाङले भेटे ओलीलाई, सभामुख बनाउन आग्रह

काठमाडौं, १६ असोज । कृष्णबहादुर महरा ज बरजस्ती क रणीमा फसेपछि संघीय संसदको सभामुख पद रिक्त छ । उक्त पदको लागि आकांक्षीहरुले आफ्नो राजनीतिक सक्रियता बढाएका छन् । संविधानमै सभामुख



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।