नेपाल संवत् ११३९ र म्हः(आत्म) पूजा

काठमाडौँ, २२ कात्तिक । नेपाल संवत् ११३९ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शङ्खधर साख्वाले

उपसभामुख तुम्बाहाम्फे बेलायत प्रस्थान

काठमाडौँ । उपसभामुख शिवमाया तुम्बाहाम्फे आज बेलायत प्रस्थान गर्नुभएको छ । महिलालाई मताधिकार प्रदान गरिएको १०० वर्ष पुगेको सन्दर्भमा यही कात्तिक २२ र २३ गते बेलायतमा हुने महिला सांसदको अन्तर्राष्ट्रिय

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मघरलाई सङ्ग्रहालय बनाउने प्रधानमन्त्रीको घोषणा !

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौँ डिल्लीबजार, धोबीधारास्थित जन्मघर किनेर सङ्ग्रहालय बनाउने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री ओलीको अग्रसरतामा महाकवि देवकोटाको ११०औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी

थाइलेण्डबाट ल्याईएको फूलले ढकमक्क ढाकेको धनकुटाको यी गाऊँ, फूलबाटै मनग्गै आम्दानी (भिडियो सहित)

धनकुटा । धनकुटाको पात्ले गाउँ ढकमक्क फुलेको सयपत्री र मखमली फुलले यतिबेला पहेलपुर देखिएको छ । यहाँका हरेक घरधुरीले सयपत्री फुलको व्यवसायिक खेती गरेका छन् । यो खेतिबाट करोडौको आम्दानी

मूल्य बृद्धिको पखाईमा गोदाममा नै थन्किए अलैची !

धनकुटा खबर । अलैचीको मुल्यमा भारी गिरावट आएपछि धनकुटाका ब्यपारी र किसान गोदाममा नै अलैची थन्क्याएर बसेका छन् । महंगो मूल्य भएको बेला खरिद र बेच्न तयारी गरिएको बेला अलैचीको

जनताको आर्थिक समृद्धिको चाहना प्रदेश सरकारले पूरा गर्छ : कावा मुख्यमन्त्री कार्की

विराटनगर । प्रदेश नं १ कार्यवाहक मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशका जनताको आर्थिक समृद्धिको चाहना प्रदेश सरकारले पूरा गर्ने बताउनु भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज यहाँ आयोजित

समृद्धिका लागि तीनवटै सरकार प्रतिबद्ध हुनुपर्छ : अध्यक्ष प्रचण्ड

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संविधानको सफल कार्यान्वयन र समृद्धिका लागि मुलुकका तीनवटै सरकार प्रतिबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । प्रेस चौतारी र प्रेस

पेट्रोलियम पदार्थको पाइपलाइन बिछ्याउने काम ५० प्रतिशत सकियो

हेटौँडा । पेट्रोलियम पदार्थको पाइपलाइन बिछ्याउने काम ५० प्रतिशत सकिएको छ । नेपाल आयलनिगम पेट्रोलियम पाइपलाइन परियोजनाका अनुसार सिमावर्ती भारतीय शहर रक्सौलदेखि अम्लेखगञ्जसम्म ३७ दशमलब ३५ किलोमिटर दूरीमा पाइपलाइन बिछ्याउने

धनकुटामा एक ब्यक्तिको हत्या

धनकुटा खबर । धनकुटाको महालक्ष्मी नगरपालिकास्थित डांडागाऊमा एक ब्यक्तीको आफ्नै घरको बारीमा हत्या भएको छ । डांडागाउं ४ का अन्दाजी ६५ बर्षका गोरे बहदुर तामङ् हिजो बेलुका करिब ४:३० बजे

धनधान्यकी देवी लक्ष्मी पूजा : यसरी गर्नुहोस् सम्पन्नताकी देवी लक्ष्मीको पूजा…

काठमाडौँ, २१ कात्तिक । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँन्छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।