रोल्पा, २३ कात्तिक । सभामुख कृष्णबहादुर महराले २३ वर्षपछि आफ्नो जन्मघरमा तिहारको टीका लगाउनुभएको छ । रोल्पा नगरपालिका–१ मेवाङमा रहेको जन्मघरमा सभामुख महराले जेठी फुपू विष्णु केसीको हातबाट टीका लगाउनुभएको
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिनुभयो । राष्ट्रपति भवन शीतलनिवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले टीका लगाएर
काठमाडौँ, २३ कात्तिक । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा
भक्तपुर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसभित्रको आपसी झगडाका कारण चुनावमा हार व्यहोर्नुपरेको बताउन्ुभयो । दीपावली, नेपाल संवत् ११३९ तथा छठ पर्वको अवसरमा आज नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला
धनकुटा । तिहारको अवसरमा धनकुटाको पाख्रीवास नगरपालिका ८ राई गाउँमा सञ्चालित खुल्ला नआउट पुरुष फुटवल प्रतियोगिताको उपाधि जीमीगाउँ युथ क्लव पाख्रीवास ६ फलाटेले जितेको छ । फुराहाङ युवा क्लव पाख्रीवास
धनकुटा । नेपाल संवत् ११३९ आज देशभर विविध कार्यक्रम गरी मनाइएको छ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । यो संवतको अवसरमा आज हिलेमा
धनकुटा । धनकुटा १ हिले सिंजाली टोलका आग्लागी पीडित गोरख वहादुर राईको परिवारलाई तत्काल राहत उपलव्ध भएको छ । गएराती लक्ष्मी पूजा गर्दा वालेर छाडेको वत्तीवाट आगो सल्किएर पूर्ण रुपमा
धनकुटा । नेपाल संवत् १९३९ शुरु भएका उपलक्षमा धनकुटाको नेवारी समदुालयले पनि देशभर झैं नयाँ बर्षको शुभकामना तथा उत्सव मनाएको छ । हरेक बर्ष झैं यो बर्ष पनि धनकुटाम नेवारी
धनकुटा । गएराती धनकुटा १ हिले सिंजाली टोलको एक घरमा आग्लागी भएको छ । लक्ष्मीपूजा गरेको वत्तीवाट सल्केको आगोले सिंजाली टोलका गोरख वहादुर राईको घरमा आग्लागी भएको हिले प्रहरी चौकीका
काठमाडौँ, २२ कात्तिक । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोवद्र्धन, गोरुको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने