धनकुटाको बजारमा बिक्रिकालागि राखिएका खसि-बोका

दशै सुरु भए संगै धनकुटामा पनि गाँउ–गाँउबाट खसी, बोका, बंगुर कुखुरा लगायतका पशु तथा मासुजन्य पंछी लिएर बिक्रिका लागि आउनेको संख्या पनि ह्वात्तै बढेको छ । अन्य बेलामा भन्दा दशैमा

दशैं सुरु भई सक्दा समेत बजार अनुगमन भएन, पसल पिच्छेको फरक मुल्यले सर्वसाधरण हैरान

धनकुटा खबर । कर्मकाण्डी रुपमा दशै तिहारको बेला हुने बजार अनुगमन धनकुटाको छथरजोरपाटी गाउँपालिकामा दशैं सुरु भई सक्दा समेत भएको छैन् । साविक तेलिया, तांखुवा, परेवादिन, हातिखर्क, मुर्तिढुङ्गगाका साथै तेह्रथुम

स्टेप धनकुटाद्वारा आगलागी सम्बन्धि प्रदर्शनी

धनकुटा । आगलागी नियन्त्रण गरेर धनजनको सुरक्षा गर्ने उदेश्यले स्टेप धनकुटाले धनकुटा बजारका बिभिन्न स्थानहरुमा १–१ घण्टाको अन्तरमा प्रदर्शन गरेको छ । धनकुटा नगरपालिकाको आर्थिक सहयोग तथा शसस्त्र प्रहरीको प्राबिधिक

निर्मला पन्तको हत्याबारे अपराध विज्ञसँग छलफल

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाका सन्दर्भमा अपराध अनुसन्धानका विज्ञसँग आज छलफल गरेको छ । आयोगले नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक राजेन्द्रबहादुर सिंह र

अल्ट्रा धाविका मीरा राई ‘एशियन गेम चेञ्जर अवार्ड’बाट सम्मानित

काठमाडौँ ।: नेपाली अल्ट्रा धाविका मीरा राई ‘एशियन गेम चेञ्जर अवार्ड’बाट सम्मानित भएकी छिन् । अमेरिकाको न्युयोर्कमा आयोजित कार्यक्रममा एशिया सोसाइटीले राईलाई आज सो सम्मान प्रदान गरेको हो । सोसाइटीले

हार्ने गरी उपनिर्वाचन हुँदैन : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार पाँच वर्षसम्म चल्न कुनै व्यवधान नरहेको बताउनुभएको छ । उहाँले विकास, सुशासन र स्थिरताका लागि अझ प्रभावकारी रुपमा

छथरजोरपाटीद्वारा त्रैमासिक प्रगति बिवरण सार्वजनिक

धनकुटा । छथर जोरपाटी गाउँपालिका धनकुटाले आफ्नो त्रैमासिक प्रगति सार्वजनिक गरेको छ । गाउँपालिकाले दशै तथा तिहारको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेर उक्त जानकारी दिएको हो । शुभकामना तथा सार्वजनिकीकरण

नेपालीको महान् पर्व बडादशैँ शुरु

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा

दशैंमा कस्तो मासु खाने ? – यस्तो छ बरिष्ठ पशुचिकित्सक डा. विदुर गौतमको सुझाब…

धनकुटा । हिन्दुहरुको महानचार्ड बडादशै घरदैलोमा आई सकेको छ । दशैमा अरुबेला भन्दा बढीमात्रामा दैनिक उपभोग्य बस्तुको उपभोग बढी गर्ने चलन नै बसि सकेको छ त्यसमा पनि दशै भन्ने वितिकै

स्टेप धनकुटाले एकैदिन ६ ठाउँमा आगो लगाउने !

धनकुटा । भाली बुधबार स्टेप धनकुटाले एक–एक घण्टाको अन्तरमा धनकुटा बजारका बिभिन्न स्थानहरुमा आगो लगाएर देखाउने छ । त्यसपछि आगालागी हुन नदिने उपाय र यसबाट बच्ने उपाय पनि सिकाउनेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।