टि–स्टेटमा एउटा ताला लगाउने अर्को फोड्ने !

धनकुटा खबर । धनकुटा हिलेमा रहेको गुराँशे टि स्टेटमा एक पक्षका मजदुरले लगाएको ताला केहि समय नबित्दै अर्को पक्षका मजदुरले तोडेका छन । उद्योगले मजदुरलाई एकपक्षीय ढंगले कामबाट निकालेको भन्दै

‘चीन र भारतमा ध्यान केन्द्रित गरौं’

काठमाडौँ । मुलुकको पर्यटन प्रवद्र्धनका निम्ति दीर्घकालीन योजनाका साथ वर्तमान सरकार कार्यक्षेत्रमा जुटेको मन्त्रिपरिषद्का एकजना सदस्यले बताएका छन् । नेपाल भ्रमणवर्ष २०२० का सन्दर्भमा नेपाल उद्योग वाणिज्य सङ्घले आज राजधानीमा

समाचार प्रभाब : अब सरस्वतीको मन्दिर संरक्षण गरिने

धनकुटा खबर । धनकुटाको छथरजोपाटी गाउँपालिको तेलिया प्राथमिक विद्यालयमा निमार्ण गरिएको सरस्वतीको मन्दिर संरक्षणको गरिने भएको छ । स्थानिय समाजसेवी भोलानाथ घिमिरेको अगुवाहिमा करिब आठ बर्ष पहिला निर्माण गरीएको मन्दिरमा

खेलकूद खबर : यू–१९ एशिया कप क्रिकेटमा नेपालको पहिलो जीत ; लिगलिगे राजा छान्ने दौड बिहीबार

काठमाडौँ । नेपालले बङ्गलादेशमा जारी एसिसी यू–१९ एशिया कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स ९युएई०विरुद्ध जीत निकालेको छ । आज भएको समूह चरणको अन्तिम खेलमा नेपलाले युएईलाई

१७ वर्षपछि बजार अनुगमन, ठूलो परिमाणमा अखाद्य पदार्थ फेला

परासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीबजारसँगै जोडिएको पोखरापाली र मन्झरिया चोकमा १७ वर्षपछि बजार अनुगमन भएको छ । रामग्राम नगरपालिका– ६ र १० मा पर्ने ती बजारमा यति लामो समयपछि

राजनीतिका खेलाडी कमल थापा पोखरा रङ्गशालामा प्रतिस्पर्धा गर्दै

पोखरा । अधिकांश समय औपचारिक पोशाकमा सजिएर सभासमारोहमा देखिनुहुने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा यतिखेर पोखरा रङ्गशालामा जारी वल्र्ड रेङ्किङ टेनिस टुर्नामेन्टमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । उमेर ६४ वर्ष

धनकुटाका बिद्यालयहरुलाई १ करोड ८८ लाख बैदेशिक अनुदान !, कुन स्थानिय तहलाई कति ?

धनकुटा खबर । धनकुटाका जिल्लाका स्थानिय ७ तहका ९४ सामुदायिक बिद्यालयहरुले शिक्षण सुधार कार्यक्रमका लागि १ करोड ८८ लाख अनुदान पाउने भएका छन् । नेपालका २० जिल्ला सहित अमेरिकन संस्था

भूकम्प र सुनामीमा परी ज्यान जानेको सङ्ख्या १ हजार २३४ पुग्यो, इन्डोनेसियामा पुनः शक्तिशाली भूकम्पहरु

जाकार्ता । इन्डोनेसियाको सुलावेसी द्वीपमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या १ हजार २३४ पुगेको छ । यसअघि सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार मृतक

नेपाल र कोस्टारिकाले कृषि र मौसम परिवर्तनबारे मिलेर काम गर्ने

सान होजे । प्रधानमन्त्री केपी शर्मा ओली र कोस्टारिकाका राष्ट्रपति कार्लोस अलभारादो क्वेसाडाबीच अन्तर्राष्ट्रिय शान्ति, कृषि, मौसम परिवर्तन आदि क्षेत्रमा मिलेर काम गर्नसक्ने विषयमा छलफल भएको छ । वार्तापछिको संयुक्त

मानार्थ विद्यावारिधिको उपाधि स्वीकार गर्दै प्रधानमन्त्री ओलीले भने,- यो उपाधि शान्तिका दूत बुद्ध जन्मेको मुलुकका जनतालाई दिइएको हो

सान होजे । युनिभर्सिटी फर पिस (शान्ति विश्वविद्यालय) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा शान्ति तथा प्रजातन्त्र प्राप्तिका लागि पु¥याएको योगदानको कदर गर्दै मानार्थ विद्यावारिधिको उपाधि ‘डक्टर्स अनरिस कजा’ प्रदान



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।