साउदी अरबमा काम गर्न जाने नेपालीले अब न्यूनतम १ हजारदेखि अधिकतम ११ हजार साउदी रियालसम्म पाउने !

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीका लागि साउदी अरब जाने अदक्ष, अर्ध–दक्ष, दक्ष र व्यावसायिक कामदारको न्यूनतम पारिश्रमिक पुनरवलोकन गरेको छ । छ वर्षदेखि पारिश्रमिक पुनरवलोकन नहुँदा साउदीमा कार्यरत नेपाली कामदारले

चार वर्षपछि हुन लागेको शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेतालाई ५० लाख

काठमाडौँ । चार वर्षपछि हुन लागेको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको विजेता टोलीले रु ५० लाख पाउने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज यहाँ आयोजित

भोटेकोशी नदीको पुलमा बाढीको पूर्व सूचना दिने यन्त्र जडान गरियो

चौतारा । सिन्धुपाल्चोकको बाह्रबिसे बजारस्थित भोटेकोशी नदीको पुलमा बाढीको पूर्व सूचना दिने यन्त्र जडान गरिएको छ । ‘हरिमाया फाउण्डेशन’ नामक संस्थाले जडान गरेकोको उक्त यन्त्रले तीन किलोमिटर टाढासम्म साइरनद्वारा बाढीको

हिमालको पानी विदेशमा बेचेर आम्दानी बढाउन नेपाललाई जापानको सुझाव

काठमाडौँ । जापानको सत्तारुढ डेमोक्रेटिक पार्टीका नेता, सांसद र व्यवसायी सम्मिलित प्रतिनिधिमण्डलले हिमालय क्षेत्रको पानी विदेश निर्यात गरेर आम्दानी बढाउन नेपाललाई सुझाव दिएको छ । नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलले आज

यसकारण धनकुटामा दोस्रो किस्ता लिने भुकम्प पीडित घटे…

धनकुटा खबर । धनकुटामा भुकम्प पीडितले पाउने अनुदान रकमको पहिलो किस्ताको तुलनामा दोस्रो किस्ता लिने पीडितको संख्या घटेको छ । शुरुवातमा प्राबिधिक अभावका कारण घर बनाउन ढिला भएकोले दोस्रो किस्ता

नेपालको सूचना प्रविधिमा दक्षिण कोरियाले सघाउने

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले दक्षिण कोरियाको आफ्नो भ्रमण मुलुकको सूचना र प्रविधिमा सहयोग आदानप्रदान गर्ने विषयमा उलब्धिमूलक भएको बताउनुभएको छ । दक्षिण कोरियामा सम्पन्न भएको ‘पिपुल्स

सागुरीगढीका सर्वसाधारण ३ दिन देखी अन्धकारमा बस्न वाध्य !

धनकुटा । धनकुटाको सागुरीगढी गाउँपालिकाका विभिन्न वडाका सर्वसाधारण अन्धकारमा वस्न वाध्य भएकाछन् । गत २७ गते परेको हावापानीको कारण विजुली वत्तिको पोल ढलेर विद्युत सेवा अवरुद्ध भएपछि सो गाउँपालिकाका ७,८,९

महिला सशक्तिकरण सहकारी हिलेको वार्षिक साधारणसभा सम्पन्न, उत्कृष्ट कर्मचारी सम्मानीत

धनकुटा । महिला सशक्तिकरण वचत तथा ऋण सहकारी संस्था हिलेको आज ७ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष पेमा कुमारी लामाको अध्यक्षता तथा धनकुटा नगरपालिका प्रमुख चिन्तन

खोकुको सुन्तला प्रवद्रधनका लागि माथिल्लो कोप्चेमा अरेन्ज सिटी अभियान : चिटिक्क देखियो माथिल्लो कोप्चे (भिडियो सहित)

धनकुटा । धनकुटा सदरमुकामको माथिल्लो कोप्चेका सबै घरमा सुन्तला रङ्ग पोतेर अरेन्ज सिटी अभियान चलाइएको छ । रसिलो र गुलियो सुन्तला प्रवद्र्धनका लागि फरक जातजाति र रहनसहन भएका सबै घरमा

यस्तो छ धनकुटामा बथानै भएर हिड्ने भुस्याहा कुकुरको बिगबिगी !, स-साना विद्यार्थी देखि हिँडडुल गर्ने सबै समस्यामा (भिडियो)

धनकुटा । भुस्याहा कुकुर नियन्त्रण र ब्यवस्थापनमा गरिएको हेलचेक्राइले धनकुटामा भूस्याहा कुकुर कारणले ले स्थानियलाई समस्यासंगै डर समेत भएको छ । भूस्याहा कुकुरका कारण बिशेष गरि विहान र साँझको समयमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।