धरान-२० स्वाँराले हात पार्यो सागुरीगढी खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधि !

धनकुटा । धनकुटाको सागुरीगढी गाउँपालिका ९ मा सञ्चालित खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधि धरान उपमहानगरपालिका २० स्वाँराले जितेको छ । वराहक्षेत्र नगरपालिका १ चियावारी सँग फाईनलमा भीडेको उसले ० को

धनकुटा आईपुगेका मन्त्री घिमिरेले भने,- असोजमा सबै संक्रमण सकिन्छ

धनकुटा खबर । मुलुकको राजनैतिक संक्रमण काल सकिए बाँकी रहेको प्रशासनिक संक्रमण काल असोज १५ भित्र सकिने प्रदेश नं. १ का सामाजिक बिकास मन्त्री जीवन घिमिरेले बताउने भएको छ ।

नेताको निधनले धनकुटा कांग्रेसलाई अपुरणीय क्षती

धनकुटा । नेपाली कांग्रेसका नेताहरुले आज धनकुटाको उत्तरपानीमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. २ का पूर्व उपसभापति एवं पूर्व जिल्ला सदस्य नारद कुमार घिसिङ्गको निधनले नेपाली कांग्रेसलाई अपुरणीय

तोकिएको समय भित्रै विकास निर्माणको काम सक्न प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयसीमाभित्रै विकास निर्माणका काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ । नेपाल निर्माण व्यवसायी सङ्गठनले आज यहाँ आयोजना गरेको एकता घोषणा समारोहलाई

प्रतिक्रियावादीका हमलालाई जवाफ दिँदै पार्टी एकतालाई टुङ्गोमा पुर्याउछौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतालाई सृदृढ ढङ्गले सम्पन्न गराएर छाड्ने बताउनुभएको छ । पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले आज पार्टी मुख्यालय धुम्बाराहीमा

ऐन कानूनको अभावमा संविधान कार्यान्वयनले गति लिन सकेन

पोखरा । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट निर्मित संविधानको कार्यान्वयन यतिखेर चासो र चर्चाको विषय बनेको छ । संविधानसभाबाट नेपालको संविधान औपचारिकरुपमा २०७२ असोज ३ गते घोषणा भएको भन्दै

ओझेलमा रहेका धनकुटाका यी बेफुर्सदिला संगीतकार जसले यसरी बाटो मोडेका थिए

काठमाडौं । जहाँ पनि प्रतिष्पर्धा धेरै छ । गीत संगीतको दुनियामा पनि तीव्र प्रतिष्पर्धा छ । संगीतमा हात हाल्ने धेरै छन्, रेकर्डिङमा खर्च बढेको छ । तर, संगीतकारको मुल्य बढेको

राष्ट्रिय लाखेनाच प्रतियोगिता हुँदै

चितवन । यही असोज ३ र ४ गते नारायणगढ बसपार्कमा छैठौँ राष्ट्रिय लाखेनाच प्रतियोगिता हुने भएको छ । लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नेपालको आयोजनामा प्रतियोगिता हुन लागेको

वालदिवसको अवसरमा धनकुटाको कुरुलेमा खुल्ला वाल नृत्य प्रतियोगिता

धनकुटा । वालदिवसको अवसरमा आज धनकुटाको कुरुले तेनुप्पा माविको चेतनशिल वालक्लवले खुल्ला वाल नृत्य प्रतियोगिता सञ्चालन गरेको छ । १६ वर्ष मूनिका वालवालिकाले सहभागिता जनाएको प्रतियोगितामा नवजागृत लाफा युवा क्लव

सागुरीगढी खुल्ला नकआउट फुटवल प्रतियोगिताको फाईनल भोलि

धनकुटा । धनकुटाको सागुरीगढी गाउँपालिका ९ मा जारी खुल्ला नकआउट फुटवल प्रतियोगितामा आज सेमिफाईनलका २ वटा खेलहरु भएकाछन् । जसअनुसार सागुरीगढी गाउँपालिका फाक्सिव र वराह क्षेत्र नगरपालिका १ चियावारी वीचको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।