बन्द उद्योग तथा कलकारखाना पुनःसञ्चालनमा ल्याइने : उद्योग मन्त्री यादव

महेन्द्रनगर, धनुषा, १८ फागुन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले बन्द उद्योग तथा कलकारखाना पुनःसञ्चालनमा ल्याउनका लागि पहल गर्ने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) धनुषाले होली पर्वको

सलमान नआउँदा दुख नमाने हुन्छ : माग्ने बुढा

भारतीय अभिनेता सलमान खानको नेपाल यात्रा स्थगित भएपछि सामाजिक सञ्जाल तरंगित भएको छ । कलाकार्मीदेखि सर्वसाधारणसम्मले विभिन्न खाले प्रतिक्रिया दिइरहेका छन् । देशको जल्दोबल्दो विषयमा तत्काल समाजिक सञ्जालमा प्रतिक्रिया जनाउने

अब २० मिनेटमै काठमाण्डौ !, नौबिसे-काठमाण्डौ सुरुङमार्ग यस्तो बन्दैछ

सितापाईला नौबिसे सुरुङमार्ग निर्माणको काम यहिबर्षदेखी शुरु हुने भएको छ । नौबिसेको सिस्नेखोला र काठमाडौंको सतुंगल नजिकको बस्नेतछाप निस्केर सितापाईलामा जोडिने सुरुङमार्ग यहि आर्थिक बर्षदेखी शुरु हुने भएको हो ।

भगवान् कै पालमुनि ओत !

काठमाडौँ । छानो पालले ढाकिएको छ । टुँडाल र इट्टा धमाधम झर्न थालेका छन् । चारैतिर चर्किएर प्वाल परेको मन्दिर देख्दा लाग्छ यो ढल्ने क्षण कुरेर बसेको छ । भूकम्पको

खनाललाई जिल्याउदै राष्ट्रपतिमा भण्डारीलाई नै दोर्होयाउने वाम गठबन्धनको तयारी, यसरी भयो खुलासा…

काठमाण्डौ, फागुन १८ । वाम गठबन्धनले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोर्होयाउने भएको छ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै गठबन्धनले वर्तमान राष्ट्रपति भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी

प्रधानन्यायाधीश पराजुलीबिरुद्ध महाअभियोग ल्याउने प्रचण्डको घोषणा !, भने,- भ्रष्टहरु अब जेल बस्न तयार भए हुन्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई महाअभियोग लगाउने संकेत गरेका छन् । शुक्रवार नवलपरासीको बर्दघाट पुगेका दाहालले गरिव र निमुखालाई न्याय नदिने, पैसावाललाई मात्र

सरकारका हरेक कदम विकास र जनताका हितका लागि : प्रधानमन्त्री ओली

काठमाडौं, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ‘मनमोहन सेन्टर एनेक्स’ भवनको आज शिलान्यास गर्नुभएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारको सम्पूर्ण प्रयास देशको विकास र

प्रहरीसँग को भिडन्तमा १० माओवादी मारिए

काठमार्डौ । भारतको छत्तिसगढको बीजापुरमा प्रहरीसँगको भिडन्तमा कम्तिमा १० माओवादी र एक प्रहरीको मृत्यु भएको छ । भिडन्तपछि माओवादीको साथमा रहेको ठूलो मात्रामा हतियार प्रहरीले बरामद गरेको छ। डीआईजी सुंदरराज

प्रचण्डले भने,- फोरम सरकारमा आएपछि संविधान संशोधनबारे छलफल हुन्छ

अछाम, १८ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय समाजवादी फोरम पनि सरकारमा सहभागी हुने बताएका छन् । बिहीबार अछाम पुगेका प्रचण्डले पत्रकारसँगको कुराकानीमा फोरम सरकारमा सहभागी

विष खुवाएर आफ्नै श्रीमान्को हत्या !

खजुरा, बाँके, १८ फागुन । बाँके जिल्लामा मादकपदार्थ सेवन गरी दिनहुँ कुटपिट गर्ने श्रीमान्लाई आफ्नै श्रीमतीले विष खुवाएर हत्या गरेको घटना सार्वजनिक भएको छ । बाँके डुडुवागाउँपालिका–४ गडारियनपुरका ४० वर्षीया



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।