यो हो धनकुटामा रहेको ‘पैसा छाप्ने मेसिन’ !

धनकुटाको श्री मेहर गण व्यारेक भित्र टक्सार(पैसा छाप्ने घर) मा रहेको पैसा छाप्ने मेसिन । यहाँ राणाकालमा गौडा (प्रशासनिक केन्द्र) रहंदा धनकुटाको लागि चाहिने ५ पैसाको सिक्का छाप्ने काम गरिन्थ्यो

‘बोनम्यारो क्यान्सर’ पिडित ४ वर्षीय कृष्टिना सुनुवारको निधन

काठमाडौँ, १८ फाल्गुन । दिल्लीमा उपचार पश्चात आज मात्र नेपाल फिर्ता भएकी ४ वर्षीय कृष्टिना सुनुवारको निधन भएको छ । विश्वभरबाट आर्थिक सहयोग जुटाई उपचारको निमित्त भारत लगिएको तर उपचार

स्वेच्छिक अवकाशमा जान ५ हजारको निवेदन

काठमाडौं, १८ फागुन । सामान्य प्रशासन मन्त्रालयले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीको विवरण संकलन गर्न थालेको छ । जिल्ला कार्यालय र आफू मातहतका निकायमा स्वेच्छिक अवकाशका लागि निवेदन दिएका

धनकुटाको हिलेमा निर्माण भईरहेको ‘भ्यू प्वाईन्ट’ र ‘१०८ सिंढी’ निर्माणको काम ८५ प्रतिशत पूरा

धनकुटा खबर । पर्यटक प्रवद्र्धन गर्ने लक्षका साथ धनकुटा नगरपालिका वडा नं १ हिलेमा निर्माण भईरहेको भ्यू प्वाईन्ट र १ सय ८ सिंढी निर्माणको काम करिव ८५ प्रतिशत पूरा भएको

प्रदेश १ का प्रदेश प्रमुख र मुख्यमन्त्रीको सुरक्षामा खेलाँची, बिना सुरक्षा पुगे नेपाल–भारत सीमा

मोरङ, फागुन १८ । प्रदेश प्रमुख र मुख्यमन्त्री प्रदेशका लागि विशिष्ट व्यक्ति हुन् । उनीहरुमाथिको सुरक्षा संवेदनशीलतालाई विशेष ध्यान दिनुपर्ने हुन्छ । तर तीनै विशिष्ट व्यक्तिको सुरक्षामा खेलाँची गरिएको देखिएको

मासुको अभावले धनकुटामा ब्रोईलरको भाउ बढ्यो

धनकुटा खबर । कुखुरा अभाव भएपछि दुई हप्ताअघिसम्म प्रतिकिलो ३ सय रुपैयामा विक्री हुँदै आइरहेको ब्रोइलर कुखुराको मासु अहिले ६० रुपैया मुल्य वढेर ३ सय ६० रुपैया पुगेको छ ।

नेपाली काँग्रेस संसदीय दलको नेतामा देउवा र सिंह चुनावी मैदानमा, कसले मार्ला बाजी ?

काठमाण्डौं, १८ फागुन । नेपाली काँग्रेस संसदीय दलको नेताका लागि निर्वाचन भएमा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिष्पर्धा हुने देखिएको छ । काँग्रेसले यही फागुन २१ गते संसदीय

कामचलाउ भइसकेपछि देउवा सरकारले ढाँटेका दुई क्याबिनेट निर्णय

काठमाडौं, १८ फागुन । गत माघ २६ गते देउवा सरकारका सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सञ्चारकर्मीसामु घोषणा गरे– मन्त्रिपरिषद् बैठकले बूढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै सम्पन्न गर्ने भनी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष

पूर्व सांसदहरुले आफुलाई उपचार खर्च दिनुपर्ने माग गरिरहेका बेला मन्त्री लालबाबु पण्डितले गरे अर्को महत्वपुर्ण घोषणा !

काठमाण्डौ, पछिल्लो समय जनतामाझ एक पछि अर्को लोकप्रिय योजना र कामले मन जित्दै आएका जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले फेरी अर्को महत्वपुर्ण कुरा सार्वजनिक गरेका छन् । उनले पूर्व सांसदहरुलाई

धनकुटा महोत्सवको तयारी अब अन्तिम चरणमा (भिडियो सहित)

धनकुटा खबर । यही फागुन २० गते देखी धनकुटामा सञ्चालन हुन लागेको धनकुटा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । पर्यटन तथा व्यापार प्रवद्र्धन गर्ने लक्षका साथ धनकुटा उद्योग वाणीज्य



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।