सन्दिप लामिछानेले क्रिस गेलसँग सीपीएल खेल्ने

काठमाडौं, फागुन १८ । सन्दिप लामिछाने आफ्नो शानदार क्रिकेट करिअर जारी राख्दै आईपीएलपछि क्यारेवियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । १७ वर्षीय किशोर लेग स्पिनरलाई

ऐन नबन्दै कर्णाली प्रदेशका सांसदले लिए एक-एक लाख पेश्की !

सुर्खेत । प्रदेशसभामा कर्णालीलाई ‘गरिब प्रदेश’को संज्ञा दिँदै भाषणको सुरुआत गर्ने सांसदले संसद सुरु भएको महिना दिन नपुग्दै एक/एक लाख रुपैयाँ पेश्की बुझेका छन् । सांसदको पारिश्रमिक तथा सेवा-सुविधासम्बन्धी ऐन

नेपाल मगन्ते नै हो भन्छन् पूर्व उपराष्ट्रपति, ट्राफिक प्रहरीको अर्को घुस क्यामेरामा कैद – हेर्नुहोस् सिधाकुरा

नवनियुक्त गृहमन्त्री रामबहादुर थापा (बादल)ले मन्त्री बनिसकेपछि एउटा अभिव्यक्ति दिनुभयो । घुसखोरी, नातावाद, कृपावाद अब यो मुलुकमा चल्दैन । देशका गृहमन्त्रीले भन्नु भएको कुरा फेरि रिपिट गर्छु घुसखोरी, नातावाद, कृपावाद

संघीय शिक्षा ऐन र निःशुल्क शिक्षा कानुनको तयारी

काठमाडौँ, १७ फागुन । नेपालको संविधानको कार्यान्वयनका लागि नेपाल सरकारले शिक्षासम्बन्धी दुई नयाँ कानूनको तर्जुमा शुरु गरेको छ । विसं २०२८ मा बनेको शिक्षा ऐन पटक पटक संशोधन हुँदै शैक्षिक

एक्कासी विरामी परे एमाले निकट युवा संघका अध्यक्ष पहारी, एभरेष्ट हस्पिटलमा उपचार हुँदै

काठमाडौँ, १७ फागुन । नेकपा (एमाले) निकट युवा संघ नेपालका अध्यक्ष राजीव पहारी अस्वस्थ हुनुभएको छ । बुधबार साँझ एक्कासी अस्वस्थ हुनुभएका अध्यक्ष पहारीको अहिले नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटलमा उपचार

घुसखोरी, नातावाद, कृपावाद अब मुलुकमा चल्दैन ! साँच्चै हो गृहमन्त्री ज्यु ? – गृहमन्त्री बादललाई रवीको सिधाकुरा – भिडियो सहित

नवनियुक्त गृहमन्त्री रामबहादुर थापा (बादल)ले मन्त्री बनिसकेपछि एउटा अभिव्यक्ति दिनुभयो । घुसखोरी, नातावाद, कृपावाद अब यो मुलुकमा चल्दैन । देशका गृहमन्त्रीले भन्नु भएको कुरा फेरि रिपिट गर्छु घुसखोरी, नातावाद, कृपावाद

नाइजेरियामा ‘मुसाको पिसाव’ छोएका कारण ७२ जनाको मृत्यु

नाइजेरियाको लासा ज्वरोका कारण अहिलेसम्मकै सबैभन्दा धेरै ७२ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकी देशमा पाइने एक प्रकारको मुसा (मस्टोमिस) को पिसाव वा उसलाई छोएका कारण लाग्ने रोगलाई डब्लुएचओले

रातोबंगला नजिकै चौरसियामाथि गोली प्रहार, श्रीमान्को हत्याको षड्यन्त्रमा प्रियंका पक्राउ

पर्सा, १७ फागुन । वीरगञ्ज महानगरपालिका–१३ का उमेश चौरसियालाई उनकै श्रीमतीले हत्या गराउने षड्यन्त्र रचेको आरोप प्रहरीले लगाएको छ । बुधबार राति वीरगञ्जको रातोबंगला नजिकै चौरसियामाथि भएको गोली प्रहार उनकै

कक्षा १ मा अध्ययनरत ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, अवस्था चिन्ताजनक

पर्सा, १७ फागुन । पर्साको पटेर्वासुगौली गाउँपालिकामा आठ वर्षीय बालिकाको बलात्कार भएको छ । घरबाट बाख्रा चराउन निस्किएकी बालिका बलात्कारको शिकार भएकी हुन् । निचुटाकै एक सामुदायिक विद्यालयको कक्षा १ मा

मुलुकमा चौतर्फी रुपमा समृद्धि दिन्छौँ : प्रचण्ड

नवलपरासी, १७ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सुशासन, स्थायित्व, विकास र समृद्धि अबको आवश्यकता रहेको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा नवलपरासी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।