काँकडभिट्टा, १७ फागुन । पूर्वी नाका काँकडभिट्टामा रहेको एनिमल क्वारेन्टाइन चेक पोस्टका प्रविधिज्ञले भारतबाट आयातित माछालाई छामेर र सुँघुरै जाँच्ने गरेका छन् । अरु धेरै कुरामा प्रविधिको उच्च प्रयोग भइरहे
काठमाडौँ, १७ फागुन । निर्वाचन आयोगले यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आयोगले आज संघीय संसद् भवन, नयाँ बानेश्वर परिसरमा राष्ट्रपति
काठमाडौं । भक्तपुरको सानो ठिमीमा बस्ने १८ वर्षीय राधिका श्रेष्ठ (नाम परिवर्तन) एक वर्षअघि एनसेलको सिमकार्ड किनेकी थिइन्। सोही नम्बर प्रयोग गरेर फेसबुक, जिमेललगायत सामाजिक सञ्जालको अकाउन्ट पनि खोलिन्। केही
म्याग्दी । रोजगारीको लागी विदेशिने युवालाई रोक्न महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले स्वदेशमै रोजगारी दिन सरकारले ग्राम उद्योग स्थापना गर्ने बताउनुभएको छ । बिहीबार बेनीमा आयोजीत पत्रकार सम्मेलनमा
महेन्द्रनगर, धनुषा । नवनियुक्त प्रदेश २ का कृषिमन्त्री शैलेन्द्र साहले बुधबार शपथ ग्रहणपश्चात् जनकपुरधामस्थित पोखरीमा जाल हान्दै सांकेतिक रुपमा आफ्नो विभागीय जिम्मेवारी शुरु गरेको जनाउनु भएको छ । मिथिलाञ्चल क्षेत्रमा
काठमाडौं, १७ फागुन ।गत शनिबार जमलस्थित राष्ट्रिय नाचघरभित्र सांस्कृतिक कार्यक्रम भइरहेको थियो । बाहिर घुमुवा टोलीका तीन प्रहरी कसैलाई पक्रने सुरसारमा कुरिरहेका थिए । कार्यक्रम सकिएपछि प्रहरी टोलीले एक खुट्टाको
तौलिहवा । जिल्ला अदालत भोजपुरको आदेशअनुसार कपिलवस्तु प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) को खोजी कार्य तीव्र पारेको छ । विप्लवको घर कपिलवस्तु सदरमुकाम तौलिहवादेखि ८० किलोमिटर टाढा
काठमाडौं १७ फागुन । प्रदेश ५ को मन्त्रिपरिषद् कार्यालयले मुख्यमन्त्री, मन्त्री र सांसदको पारिश्रमिक मस्यौदा बनाएको छ । मस्यौदाअनुसार मुख्यमन्त्रीको तलब ६० हजार ९ सय छ ।मन्त्रीको तलब ५२ हजार
हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्वास्थ्यकर्मीहरू दुर्गम जान नमान्ने प्रवृत्ति देखिएकाले त्यसो गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । स्वास्थ्य सेवा दिवससम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश कानुन
दाङ, १६ फागुन । सामाजिक सञ्जाल फेसबुकमार्फत बिना प्रसंग शान्ति सुरक्षामा खलल पुग्ने र व्यक्तिको चरित्र हत्या हुने गरी गलत कुरा सम्प्रेसण गर्ने एक युवालाई दाङ प्रहरीले आज पक्राउ गरेको