काठमाडौं, १० फागुन । नेपाल प्रहरीको काम कर्तब्य नै अपराध नियन्त्रण गर्नु हो । तर त्यही अपराध नियन्त्रण गरेबापत पुरस्कृत हुनुपर्ने एक प्रहरी अधिकृत १५ दिनदेखि आफ्नै कार्यालयमा थुनिएका छन्
लिबाङ, रोल्पा, १० फागुन । साबिकको धबाङ–१, रोल्पाका ५० वर्षीय साकुरे सुनार बर्षौंदेखि आरनमा काम गर्नुहुन्छ । खुकुरी बेचेर दैनिकी चलाउँदै आएका सुनार केही दिनदेखि बिरामी पर्नुभएको छ । टाउको
भक्तपुर, १० फागुन । भक्तपुर, काभ्रे र ललितपुर जोड्ने सडक विस्तार कार्य रोकिएको छ । जिल्ला वन कार्यालय भक्तपुरले वन क्षेत्रमा सडक परेको भन्दै रोक लगाएपछि सूर्यविनायक नगरपालिका–८ सिपाडोलको घ्याम्पेडाँडादेखि
काठमाडौँ, १० फागुन। मन्त्रिमण्डल विस्तार र पार्टी एकता प्रक्रियाबारे नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ
राष्ट्रपति विद्यादेवी भण्डारीबाट सरकारको सिफारिशमा राष्ट्रियसभाका तीनजना सदस्य मनोनयन भएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ । आफ्नो पालामा गत माघ २६ गते सिफारिश गरिएका तीन जना व्यक्तिलाई मनोनयन
कान्तिपुर टेलिभिजनबाट प्रत्येक बुधबार राति ९ बजे प्रसारण हुँदै आएको हास्य श्रृंखला ‘हर्के हल्दार’ मा अभिनेता विष्णु सापकोटा लाहुरे तथा हर्केको दोहोरो भूमिका निभाएका छन् । यस्तै, आशा खड्काले पनि
गुण्डा नाइके भनेर चिनिने मनोज पुन र उनका सहयोगी सोम आले प्रहरी इन्काउन्टरमा आज बिहान मारिएका छन् । रुपन्देहीको देवदहमा बिहान ३ः३० बजे प्रहरीसँगको मुठभेडमा पुन र उनका सहयोगीमाथि प्रहरीले
हेटौंडा । प्रदेशका सरकारका लागि बेलेरो गाडी हेटौंडा पुगेको छ । प्रदेश सरकार बनेपछि केन्द्रको निर्देशनमा विभिन्न जिल्लामा १६ वटा गाडी हेटौंडा आइपुगेका छन् । मन्त्रालय तथा क्षेत्रीय कार्यालयहरुले आफूले
प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरि–१, दहचौकमा रहेको कालु पाँडेको समाधिस्थललाई पर्यटकिय र ऐतिहासिक ठाउँ बनाउने बताउनु भएको छ । आज इन्द्रदह एकीकृत पर्यटन विकास समितिद्वारा आयोजित ‘दोस्रो इन्द्रदह पर्यटन उत्सव’को
काठमाडौँ । दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट प्रतियोगिताको अक्सनमा करण केसी, आरिफ शेख, वसन्त रेग्मी तथा सागर पुन सबैभन्दा महँगो खेलाडीको रुपमा बिक्री भएका छन् । ती चारैजना