बयानका क्रममा डा. केसीको स्वास्थ्यमा समस्या, यस्तो छ उनको पछिल्लो अवस्था…

काठमाडोँ, २५ पुस । सर्वोच्च अदालतमा बयानका क्रममा डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई एम्बुलेन्समा राखिएको छ । डा. केसीले केही असहज महसुस गरेपछि उनलाई एम्बुलेन्समा राखेर सर्वोच्च पछाडिको

बेपत्ता परिवारका सदस्य भन्छन- ‘हामीलाई पैसा हैन अपराधीलाई सजाय दिईयोस्’

जनकपुरधाम, २५ पुस । बेपत्ता परिवारका सदस्यले आफूहरुलाई पैसा नभई अपराधीलाई सजाय दिई न्याय चाहिएको बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार आयोगद्वारा यहाँ आज आयोजित छलफल कार्यक्रममा उहाँहरूले सो धारणा राख्दै

डा केसीको समर्थनमा सडकमै उत्रिए बाबुराम, गगन र रवीन्द्र, : कसले के भने ?

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले अदालत कानुनको धारामा नभई जनताको विश्वासमा अडिएको स्मरण गराएका छन्। डा गोविन्द केसीको समर्थनमा आज माइतीघरमा आयोजित प्रदर्शनमा सम्बोधन गर्दै नेता थापाले राजाको

सवारीचालक ‘लाइसेन्स’को लागि सरकारको यस्तो तयारी…

काठमाण्डौ, २५ पुस । सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सातवटै प्रदेशबाट वितरण गर्ने गरी आवश्यक प्रशासनिक संरचनाको खाका तयार पारेको छ । संघीय मामला तथा स्थानीय विकास मन्त्रालयका अधिकारीले प्रदेश सरकार

दाउन्नेको ओरालोमा भयानक दुर्घटना !, पाँच सवारी साधन आपसमा ठोक्किए

नवलपरासी, २५ पुस । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेको ओरालोमा सोमबार पाँचवटा सवारी साधन एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्

ओली निवासमा एमाले-माओवादी एकता संयोजन समितिको बैठक बस्दै

काठमाडौं, २५ पुस । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को पार्टी एकता संयोजन समितिको बैठक आज बस्ने भएको छ । बैठक भक्तपुरको बालकोटस्थित एमालेका अध्यक्ष केपी ओलीको निवासमा दिउँसो ३

खाना ‘मीठो नबनाएको’ भन्दै कुटपिट गर्दा मृत्यु

नुवाकोट । आवास निर्माणका लागि नुवाकोट आएका बर्दिया राजापुर नगरपालिका-१० का रघुनाथ सिग्देलको कुटपिटबाट आज मृत्यु भएको छ। विदुर नगरपालिका-२ स्थित शेरामा आवास निर्माणका लागि आएका ३६ वर्षका सिग्देलको कामगर्न

श्रीमान् !, हामीलाई पनि मानहानी मुद्दा लगाइयोस् : गगन थापा (भिडियो सहित)

काठमाडौं । पूर्व स्थास्थ्य मन्त्री एवं नेपाली काँग्रेसका नेता गगनकुमार थापाले त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ चिकित्सक डा गोविन्द केसीलाई लगाइने मानहानीको मुद्धा आफूहरुलाई पनि लगाउन चुनौती दिएका छन् ।

दुनियाँ बहुलाए हुन्छ तर न्यायाधीशलाई बहुलाउन छुट हुँदैन : भीम प्रसाद उपाध्याय

काठमाडौं । अदालतको आजको आदेशमा चरम आवेग देखियो । मानहानी मुद्दा जसलाइ पनि लाग्न सक्छ । मानहानी गरेकोलार्इ अदालतमा हाजिर हुन म्याद दिइन्छ । त्यसमा बहस पैरवी हुन्छ । तर

रेलको लिक निर्माणको काम अन्तिम चरणमा, इन्जिन आए नेपालमा यसैवर्ष रेल चल्ने !

काठमाडौं, २५ पुस । भारत सरकारको सहयोगमा निर्माण भइरहेको जनकपुर जयनगर रेलमार्गमा लिक निर्माणको काम अन्तिम चरणमा पुगे पनि लिकमा गुडाउने इन्जिनको विषयमा सरकार अझै अनभिज्ञ छ । सरकारले रेलको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।