अमेरिकाले कोरियाली आकाशमा युद्धक विमान र बम वर्षक विमान उडाएर शक्ति प्रदर्शन गर्यो

एजेन्सी, अमेरिकाले कोरियाली प्रायद्वीपमा सोमबार आफ्ना युद्धक विमान र बम वर्षक विमान उडाएर शक्ति प्रदर्शन गरेको छ । दक्षिण कोरियाली युद्धक विमानका साथ सैन्य अभ्यास गर्दै अमेरिकाले बम आक्रमण गर्ने

नेपाल-चीन सीमानाकामा आकस्मिक पुगे भारतीय राजदूत मञ्जित पुरी, यस्तो छ कारण…

काठमाडौं । भारतीय राजदूत मञ्जित पुरी आकस्मिक नेपाल–चीन सीमानाका हिल्सा पुगेका छन् । भारतीय जासुसी संस्था रअका प्रतिनिधिहरु लिएर राजदूत पुरी हिल्सा पुगेका हुन् । पुरीले आफ्नो भ्रमणलाई नितान्त नीजि

कतार उड्न लागेको ‘नेपाल आइडल’को टिम, यस्तो छ ग्रान्ड फिनालेको तयारी… (भिडियो सहित)

अन्नपूर्ण मिडिया नेटवर्ककका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले एपीवान टेलिभिजनबाट प्रशारित लोकप्रिय ‘नेपाल आइडल’को टिमलाई बिदाई गरेका छन्। ‘नेपाल आइडल’ को कतारमा हुने ‘ग्राण्ड फिनाले’मा सहभागी हुन कतार उड्न लागेको टिमलाई

तेस्रो चरणको निर्वाचनमा १३६ स्थानीय तहमध्ये ८९ स्थानीय तहमा मतगणना शुरु

स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते सोमबार भएको निर्वाचनमा ७७ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगस्थित संयुक्त

नरेन्द्र मोदीले पठाए संविधान दिवसको पहिलो शुभकामना !, के छ मोदीको सन्देशमा ?

भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार क्रमशः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई संविधान दिवसको सन्देश पठाएर शुभकामना दिएका छन् । संविधान जारी भएलगत्तै नेपालमाथि अघोषित

बारा, पर्सा र सिराहाका यी स्थानमा फहरायो एमाले ले झण्डा !

धनुषा, असोज ३ । नेकपा एमालेले पनि प्रदेश नम्बर २ मा जितको खाता खोलेको छ । धनुषाको हंसपुर नगरपालिका वडा नम्बर १ को अध्यक्षमा एमालेका कामेश्वर कापर विजयी भएका हुन्

यी हुन एमालेका भावी मुख्यमन्त्रीहरु !

प्रमु्ख विपक्षी नेकपा एमालेले सातैवटै प्रदेशका भावी मुख्यमन्त्रीको उम्मेदवार तय गरेर प्रदेश सभाको निर्वाचन लड्ने भएको छ । निर्वाचन अघि नै एमालेले जितेमा को मुख्यमन्त्री हुनेछ भन्ने कुरा जनताले थाहा

बिमित आमाको मृत्यु भएपछि तीन छोरा-छोरीले पाए बीमा रकम

धनकुटा खबर । एशियन लाईफ ईन्योरेन्स कम्पनीले धनकुटाको खाल्सा छिन्ताङ्ग सहिदभुमि गाउँपालिका एक परिवारलाई बीमा दाबी भुक्तानी रकम दिएको छ । १५ बर्षे बाल उमंग बीमा गर्ने छिन्ताङ्ग २ की

अत्याधिक चासो रहेको जनकपुरमा मतगणना माग गर्दै मध्यरातमा नारावाजी सुरु

धनुषा, धेरै चासोपूर्वक हेरेको धनुषाको जनकपुर उपमहानगरपालिकामा अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन । तत्काल मतगणना सुरु गर्नुपर्ने माग गर्दै गणनास्थलबाहिर विभिन्न राजनीतिक दलका कार्यकर्ता र सर्वसाधारणले नाराबाजी गरिरहेका छन्

सिरहा अपडेट : लहान नगरपालिकाको मतगणना सुरु

सिरहा,लहान नगरपालिकाको मतगणना सुरु भएको छ । २४ वटा वडा रहेको लहान नगरपालिकामा केहीबेरअघिबाट मतगणना सुरु भएको छ । मतगणना चाँडो सक्न विभिन्न पाँच वटा वडामा पाँचवटा वडाको मतगणना एकैपटक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।