राप्रपाका २ पूर्व केन्द्रीय सदस्य सहित ५४ नेता कार्यकर्ता एमालेमा प्रवेश (सूची सहित)

कैलाली, २ असोज । राप्रपाका दुई पूर्व केन्द्रीय सदस्य सहित ५४ जना नेता कार्यकर्ता सोमबार नेकपा एमालेमा प्रवेश गरेका छन । नेकपा एमाले कञ्चनपुरले धनगढीमा अायोजना गरेको पार्टी प्रवेश कार्यक्रममा

उपत्यकामा विद्युतीय सवारी सञ्चालन गर्न गगन थापाको प्रस्ताव, यस्तो छ सङ्कल्प प्रस्ताव

काठमाडौं । सांसद गगनकुमार थापाले काठमाडौ उपत्यकामा वायू प्रदुषण कम गर्न विद्युतीय सवारी साधन संचालन गर्नुपर्ने विकल्पसहितको संकल्प प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता गराएका छन् । प्रस्तावमा सांसदहरु रामेश्वर फुयाल, दीपक

जापानमा सिंगो मुलुकमाथिको अपमान भएको ठहर गरी नेपाल फर्किएको हुँ : प्रदीप पौडेल (विज्ञप्ती सहित)

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जापानको अध्यागमनमा आफूमाथि भएको अपमान सिंगो मुलुकमाथिको अपमान भएको बताएका छन् । आईतबार साँझ नेपाल फर्किएका नेता पौडेलले पहिले भीसा दिएर अनेक

२ नं. प्रदेशमा मतदान सम्पन्न, कस्तो रह्यो मधेशमा असोज २ ?

काठमाडौं । प्रदेश २ को स्थानीय तह निर्वाचन उल्लासमय वातावरणमा सम्पन्न भएको छ । छिटफुट घटना बाहेक अधिकांश स्थानमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । वीरगञ्ज

आपूर्तिमन्त्री शिवकुमार मण्डलले अघि सारे ‘भ्रष्टाचारीलाई फाँसी’को सजाय दिनुपर्ने प्रस्ताव – सबैले हेर्नै पर्ने भिडियो

काठमाडौं । आपूर्तिमन्त्री शिवकुमार मण्डलले भ्रष्टाचारलाई फाँसीको सजाय दिनुपर्ने प्रस्ताव अघि सारेका छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट आपूर्ति मन्त्री रहेका मण्डलको यो प्रस्तावमा आजको मन्त्रिपरिषद बैठकमा समेत छलफल प्रारम्भ

संविधानप्रति असन्तुष्ट दल पनि लोकतान्त्रिक प्रक्रियामा, चुनावलाई उपयोग गरेको राजपाका नेताहरुलाई अबको बाटो के ?

काठमाडौं । सरकारले संविधान दिवस मनाउने तयारी गरिरहँदा दुई नम्बर प्रदेशमा संघीय संरचना अनुरुपका स्थानीय तहको निर्वाचन भएको छ । यसले संविधानप्रति असन्तुष्ट दललाई पनि लोकतान्त्रिक प्रक्रियामा ल्याएको छ ।

धनकुटाको पाख्रीबासमा बन्यो यस्तो पार्क उद्यान घर (फोटो फिचर सहित)

धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ३ स्थितको जौटार सामुदायीक वनमा निर्माण गरिएको पार्क उद्यान घरको आज उद्घाटन गरिएको छ । जौटार सामुदायीक वन उपभोक्ता समितिक अध्यक्ष धन

भुकम्प प्रतिरोधी भवन निर्माणमा तालिम लिंदै डकर्मीहरु

शहरी बिकास मन्त्रालयद्वारा धनकुटामा आयोजित भुकम्प प्रतिरोधी भवन निर्माणमा तालिम लिंदै घर बनाउने डकर्मीहरु । एक हप्ता सन्चालन हुने उक्त तालिममा धनकुटाका ३० जना डकर्मीहरुको सहभगिता रहने प्रशिक्षक संस्था ट्रेनिङ्ग

अध्यक्ष मोहन वैद्यले भने,- प्रचण्ड बाटो बिराएका बटुवा हुन्

चितवन, २, असोज । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ ले प्रचण्डलाई बाटो बिराएको बटुवाको आरोप लगाएका छन् । वैद्यले बाटो विराएर जानेसँग एकताको सम्भव नरहेको पनि स्पष्ट पारे

यीनै हुन मोबाइल र रक्सीको लागि २५ हजारमा आफ्नै एक बर्षे छोरा बेच्ने पापी बाबु !

सुन्दैमा डरलाग्दो यो घटना छिमेकी मुलुक भारतको ओडिसास्थित भद्रक सहरको हो । त्यहाँ एकजना व्यक्तिले आफ्नो एकवर्षको छोरालाई २५ हजार भारुमा बेचेका छन् । निःसन्तान दम्पतिलाई २५ हजारमा छोरो बेचेपछि



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।