९६ दलले पाए चुनाव चिन्ह, माओवादी केन्द्रसहित तीन दललाई एउटै चुनाव चिन्ह, कुन दलले कुन चुनाव चिह्न पाए – हेर्नुहोस् सूचीसहित

काठमाडौं, २२ भदौ । निर्वाचन आयोगले प्रदेश र संसदको चुनावका लागि ९६ दललाई चुनाव चिन्ह दिएको छ । मंसिर १० र २१ मा गरी दुई चरणमा चुनाव हुँदैछ । यो

भारत र चीन दुवै सँग नेपालले समनिकटता सम्बन्ध राख्नुपर्छ : माधवकुमार नेपाल

काठमाडौँ, २२ भदौ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले दुई छिमेकी भारत र चीनसँग नेपालले समनिकटता सम्बन्ध राख्नुपर्नेमा जोड दिनुभयो । अनेरास्ववियुले आज परिवर्तित ‘विश्व सन्दर्भमा नेपालको विदेश नीति र

राष्ट्रका निम्ति योगदान गर्न सक्ने कर्मठ, इमान्दार र देशभक्त जनशक्ति उत्पादनका लागि नेपाली सेनाले सुरु गर्यो स्कुले विद्यार्थीलाई सैन्य तालिम

काठमाडौ, अगाडि बढ्ला, दायाँ बायाँ फर्केला, गो अहेड, पिटी प्रदर्शन गर्ला’ विद्यार्थीलाई नेपाली सेनाका अधिकृतले आदेश दिँदै थिए। फिल्डमा सेनाको जस्तै ड्रेसमा विद्यार्थी एक सुरमा निर्देशन अनुसार आदेश पालनमा गरिरहे।

माओवादी केन्द्रका नेता ढुंगेलमाथि खुकुरी प्रहार, उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

काठमाडौ, दोलखाको कालिञ्चोक गाउँपालिकाका माओवादी केन्द्रका एक नेतामाथि खुकुरी प्रहार भएको छ । विगु गाउँपालिका वडा नम्बर ४ स्थित झोरुङ खोलामा नेकपा माओवादी केन्द्र कालिञ्चोक गाउँपालिकाका सह संयोजक समेत रहेका

राजपाका महामन्त्री एवं सांसद नै एमाले प्रवेश गर्दै

काठमाडौं, २२ भदौ । राष्ट्रिय जनता पार्टीका महामन्त्री एवं सांसद जंगीलाल राय एमालेमा प्रवेश गर्ने भएका छन् । टिकट वितरणमा आफ्ना कार्यकर्तालाई पन्छाईएपछि पार्टीको महामन्त्री पद छोडेको घोषणा गरेका असन्तुष्ट

पूर्व सांसद लाई पनि सुविधा उपलब्ध गराउन वर्तमान सांसदको माग

काठमाडौं, २२ भदौ । सांसहरुले पूर्व सांसदहरुलाई पनि सुविधा व्यवस्था उपलव्ध गराउनुपर्ने माग गरेका छन् । व्यवस्थापिका–संसद् राज्य व्यवस्था समितिको आजको बैठकमा पूर्व पदाधिकारीलाई सुविधा दिने सम्बन्धमा व्यवस्था गर्न बनेको

देउवालाई आफ्नै महामन्त्रीले फोनै गरेर ठीक हुँदैन भन्दै चेतावनी दिएपछि…

नेपाली कांग्रेसले प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा एक सय ३६ वटै स्थानमा उम्मेद्धवारको नाम टुँगो लगाएको छ ।पार्टीको टिकट वितरण समितिका(संयोजक) महामन्त्री डा. सशांक कोइराला हुन् । उनले

२ नम्बर प्रदेश बाट एमालेले खाता खोल्यो

बारा, २२ भदौ । बाराको जितपुर–सिमरा उपमहानगरपालिकामा दलित महिला सदस्य पदकी एक उम्मेदवार निर्विरोध निर्वाचित भएकी छिन् । जितपुर–सिमरा– २४ मा नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएकी आलमती देवी निर्विरोध निर्वाचित

नेकपा एमाले प्रदेश नम्बर दुर्इका ७० स्थानीय तहमा विजयी हुन्छ : योगेश भट्टराई

लहान । नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले असोज २ गते हुने दुई नं. प्रदेशको स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले कम्तीमा ७० स्थानीय तहमा जित्ने दाबी गर्नुभएको

४ सय ५० वटा ट्याक्सीलाई गुणस्तरयुक्त छ भनेर ५ लाख घुस लिँदालिदै यसरी परे फन्दामा – हेर्नुहोस् भिडियो

धनकुटा खबर । आयोगबाट खटिएको टोलीले नेपाल नापतौल तथा गुणस्तर विभागका ट्याक्सी ट्याम्पो एकाइका प्रमुख विकास ध्वजु, नायब सुब्बा दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्कालाई बिहीबार बिहान पक्राउ गरेको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।