काठमाडौँ, २२ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै आर्थिक तथा सामाजिक रुपान्तरणमा नेपाल अगाडि बढिरहेको बताउनुभएको छ । नेपालको आर्थिक सामाजिक रुपान्तरणमा सहयोग गरिरहेका विभिन्न दातृ
सप्तरी, २२ भदौ– प्रदेश नम्बर २ को असोज २ गते हुने स्थानीय निर्वाचनका लागि बुधवार उम्मेदवारी दर्ता गराएपछि प्रतिस्पर्धी राजनीतिक दलहरु आ–आफ्नै शैलीको प्रचार प्रसारमा जुटेका छन् । सत्तामा रहेर
राजविराज, २२ भदौ । सप्तरीमा हालै आएको बाढी र पहिरोबाट प्रभावित जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका–१४ डलवामा सशस्त्र प्रहरीले एकदिने स्वास्थ्य शिविर तथा राहत वितरण गरेको छ । केन्द्रीय सशस्त्र प्रहरी
काठमाडौँ, २२ भदौ । प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा आज बिहान ९ः३० बजेसम्म प्राप्त विवरणमा २६ हजार ६५२ उम्मेदवारी दर्ता भएको सूचना प्राप्त भएको
पोखरा, २२ भदौ । जिल्ला प्रहरी कार्यालय कास्कीको फरार रहेका अपराधीलाई पक्राउ गर्ने अभियानअन्तर्गत २९ वर्षपछि एकजना चोरीका अभियुक्तलाई पक्राउ गरेको छ । कास्की जिल्ला अदातलको २०४५ जेठ १९ गतेको
काठमाडौं । सुन तस्करी प्रकरणमा गृहमन्त्री जनार्दन शर्मा र आईजीपी प्रकाश अर्यालले रहस्यमय रुपमा मौनता देखाएका छन् । दुई साताको बीचमा छुट्टा–छुट्टै स्थानबाट अपराध महाशाखाले ८८ केजी र केन्द्रीय अनुन्धान
काठमाडौं । अभिनेतृ करिष्मा मानन्धर त्रिवेणी स्कूल मैतीदेवीको कक्षा ९ की विद्यार्थी हुन् । धेरैलाई अचम्म लाग्न सक्छ । उनी कक्षा ८ पास गरेर अहिले कक्षा ९ मा अध्ययनरत छन्
काठमाडौँको कपनमा महिलाहरुको यस्तो खतरनाक फाईट : हेर्नुहोस् भिडियो https://youtu.be/PScmkaIzO6w
राजा महेन्द्रले रेडियो नेपालबाट प्रसारण हुने नेपाल भाषाको कार्यक्रम जीवन्त दबुलाई प्रतिबन्ध लगाए पछि नेपाल भाषाको संरक्षण र सम्बर्द्धन गर्न काठमान्डौको गलिगली टोल टोलमा नेपाल भाषा सम्बन्धि बिभिन्न साहित्यिक गोष्ठीहरु
रौतहट । प्रदेश नम्बर दुईमा असोज दुई गते हुने स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराएकै दिन बुधबार राति रौतहटमा नेकपा माओवादी केन्द्रका तर्फबाट मेयर उम्मेदवारको घरनजिकै बम विस्फोट भएको