शुरु भयो नेपालमै हेपाटाइटिस ‘सी’ को औषधि उत्पादन !

काठमाडौँ, ११ भदौ । हेपाटाइटिस ‘सी’को औषधिको उत्पादन नेपालमै शुरु भएको छ । म्याग्नस फर्माले पहिलो पटक नेपालमै हेपाटाइटिस सीको उपचारमा प्रयोग हुने ‘सोफोसबिभिर’ औषधिको उत्पादन शुरु गरेको हो ।

उपत्यकाका मेयर र उपमेयरबीच हात हालाहाल !

काठमाण्डौ, ११ भदौ । काठमाडौँ महानगरका मेयर र उपमेयरबीच झगडा सुरु भएको छ । मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीबीच बोलचाल नै बन्द भएको छ । स्रोतका अनुसार बैठकमै

सिरिया र लेबनानद्वारा आईएस विरुद्ध युद्धविरामको घोषणा !

एजेन्सी, ११ भदौ । इस्लामिक स्टेट आईएसविरुद्ध सिरिया र लेबनानको सीमा क्षेत्रमा त्यहाँका सुरक्षा फौजले युद्धविरामको घोषणा गरेको छ । सीमा क्षेत्रमा लेबनानी र सिरियाली सुरक्षा फौजले आईएस विरुद्धको आक्रमण

नेपाल र भारत भिड्दै, साफ यू १५ फुटबल च्याम्पियनसिप – हेर्नुहोस प्रत्यक्ष प्रसारण भिडियो

काठमाडौं । साफ यू १५ फुटबल च्याम्पियनसिप उपाधिको लागि नेपाल र भारत एकआपसमा भिड्दै छन् । भारत यस उपाधिको दाबेदार टोली हो । नेपालले बंगालादेशलाई हराउदै फाइनलको यात्रा तया गरेको

कति छ नेपाल आईडलका जजहरुको तलब ? बाहिरियो यस्तो भिडियो – हेर्नुहोस्

नेपाल आईडल नेपाली टेलिभिजनको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्राप्त कार्यक्रम हो जसको निर्माण तथा प्रसारण नियमित प्रसारण एपी वान टेलिभिजनबाट भै रहेको छ। नेपाल आईडलको अडिसन दिँदा एक ठाउँमा दिएको

‘संविधानमा भाषाको संशोधन खोज्नेहरुले सन्तानलाई अंग्रेजीमा पढाउँछन्, भाषा भन्ने राजनीति मात्रै हो’ (भिडियो सहित

‘अहिले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा हुनुहुन्छ । भारतमा संयुक्त पत्रकार सम्मेलनमा उहाँले नेपालमा संविधान संशोधन हुने आश्वासन भारतीय पक्षलाई दिएको जस्तो देखियो । नेपालको मामिला नेपालको सीमाभित्रै मिलाउने हो

हङकङबाट बाढीपहिरो पीडितलाई २० लाख बराबरको सहयोग, सलाम छ सहयोगी हातहरुलाई …

धनकुटा खबर, भदौ ११ । हङकङमा कार्यरत नेपाली र संघ संस्थाहरुले नेपालका बाढीपहिरो पिडितहरुलाई २० लाख बराबरको बिभिन्न बन्दोबस्तीका सामाग्री सहयोग गरेका छन् । हङकङमा कार्यरत नयां शक्ति नेपालका केन्द्रिय

हङकङबाट बाढीपहिरो पीडितलाई २० लाख बराबरको सहयोग

धनकुटा खबर, भदौ ११ । हङकङमा कार्यरत नेपाली र संघ संस्थाहरुले नेपालका बाढीपहिरो पिडितहरुलाई २० लाख बराबरको बिभिन्न बन्दोबस्तीका सामाग्री सहयोग गरेका छन् । हङकङमा कार्यरत नयां शक्ति नेपालका केन्द्रिय

राजधानीमा गुन्डाहरुविरुद्ध अप्रेसन सुरु, अर्का गुन्डा पनि पक्राउ

काठमाडौं, ११ भदौ । काठमाडौं प्रहरीले राजधानीमा गुन्डाहरुविरुद्ध अप्रेसन सुरु गरेको छ । शुक्रबार चक्रे मिलनलाई पक्राउ गरेकोमा शनिबार अर्का गुन्डा पनि पक्राउ परेका छन् । शनिबार प्रहरीले दिपक पण्डितलाई

प्रधानमन्त्री देउवा-मोदी सम्झौताको विरुद्धमा विरोध प्रदर्शन हुने

काठमाडौं । भारत भ्रमणको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राष्ट्रियतालाई निकै कमजोर बनाउने खालका सहमति र सम्झौता गरेको विषयलाई लिएर नेकपाले विरोध प्रदर्शन गर्ने भएको ई-रातो खबरले लेखेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।