नेपाल र भारत भिड्दै, साफ यू १५ फुटबल च्याम्पियनसिप – हेर्नुहोस प्रत्यक्ष प्रसारण भिडियो
काठमाडौं । साफ यू १५ फुटबल च्याम्पियनसिप उपाधिको लागि नेपाल र भारत एकआपसमा भिड्दै छन् । भारत यस उपाधिको दाबेदार टोली हो । नेपालले बंगालादेशलाई हराउदै फाइनलको यात्रा तया गरेको हो भने भारतले भुटानलाई । अब उपाधिका लागि भारतसँग खेल्दै छ । जुन खेलको प्रत्यक्ष् प्रसारण तल हेर्नुहोस भिडियोमा
https://youtu.be/AItsOot5Cyg


