मुस्ताङमा हावाबाट उत्पादित बिजुलीको उद्घाटन गर्दै ओलीले भने,- अब कोरला नाका खुलाउन मलाई रोक्ने तागत कसैसंग छैन

मुस्ताङ, साउन २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हावाबाट बिजुली निकाल्ने आफ्नो सपना पुरा भएको बताउनु भएको छ । मुस्ताङको जोमसोममा हावाबाट उत्पादन भएको बिजुलीको आज उद्घाटन गर्दै

प्रदेश नम्बर २ मा एमालेसँग एक्लै चुनाव लड्ने हिम्मत कांग्रेससँग छ ?

-गोकर्ण बिष्ट गुल्मीमा सत्तारुढ गठबन्धनलाई पराजित गरेर काठमाडौं फर्किएलगत्तै मलाई पार्टीले प्रदेश नम्बर २ मा खटायो । असोज २ गते हुने भनिएको प्रदेश नम्बर २ का ८ जिल्लाको चुनावी आँकलन

ओली नभएको बेला कसले गर्यो उनको घर घेराउ ? यस्तो छ ओलीको घर घेर्नुको कारण !

ओली नभएको बेला कसले गर्यो उनको घर घेराउ ? यस्तो छ ओलीको घर घेर्नुको कारण ! – हेर्नुहोस् एक भिडियो रिपोर्ट https://youtu.be/9ePqYcMRctg

संविधान संशोधनलाई एमालले दियो चुनौति, नेता खनाल भन्छन्,- दुई तिहाई पुर्याउने रणनीतिले हावा खाइसक्यो

काठमाण्डौ, साउन २८ । नेकपा एमालेका नेता झलनाथ खनालले अहिलेको प्राथमिकता संविधान कार्यान्वयन भएको बताउँदै संशोधनको पक्षमा एमाले नजाने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग

नेपाल र भारत सीमाबाट आयो सबैलाई चकित बनाउने यस्तो खबर, कसले गर्यो यस्तो ?

काठमाडौं । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार भारतको बहराइच जिल्लाको रुपडियामा रहेको नेपाल–भारत सीमा नजिकै बेवारिसे अवस्थामा ६ वटा बम फेला परेपछि प्रहरी र सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) लाई

महिलाहरुलाई सार्बजनिक यातायातमा छोए जेल चलान गर्ने नियम ठिक कि बेठिक ? (भिडियो सहित)

भक्तपुर । सार्वजनिक यातायातका साधनमा हुने यौन दुर्व्यवहार रोक्न प्रहरीले साउन १८ देखि नयाँ अभियान सुरु गरेको छ। अभियानको नाम ‘सेफ्टीपिन’ दिइएको छ । प्रहरीको अनुगमनमा सार्वजनिक यातायातका साधनमा यौन

इटहरीमा सात जनाको शव पानीमा भेटियो, मोरङमा दुई हजार परिवार विस्थापित, दुई फिट पानी जमेपछि हवाईसेवा अवरुद्ध

इटहरीमा सात जनाको शव पानीमा भेटियो विराटनगर, २८ साउन । सुनसरीको इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानमा अत्यधिक वर्षाका कारण आज पानीमा डुबेको अवस्थामा ७ जनाको शव फेला परेको छ । भोजपुर

हावाबाट उत्पादित बिजुलीको उद्घाटनमा केपी ओली कोरलामा

मुस्ताङ, २८ साउन हावाबाट उत्पादित बिजुलीको उद्घाटनका लागि पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली मुस्ताङको चीनसँग जोडिएको उत्तरी सिमाना कोरला आएका छन् । ओलीले कोरला सिमाना, सडकको अबस्था र

मुलुकभर बाढी र पहिरोको बितण्डा : ३० जनाको मृत्यु, १५ वेपत्ता

काठमाडौं, साउन २८ गत रातिदेखिको अभिरल वर्षासँगै आएको बाढी र पहिरोमा परी देशभर अहिलेसम्म १५ जनाको मृत्यु भएको छ । बाढी र पहिरोमा परी १५ जनाभन्दा बढी बेपत्ता भएका छन्

नेपाल आईडल बाट प्रमिला राई आउट भएपछि खुल्यो नेपाल आइडलको भित्रि कुरा (भिडियो सहित)

काठमाडौं, नेपाली टेलिभिजनको इतिहासमै सर्वाधिक रुचाइएको गायन रियालिटी सो नेपाल आइडल उत्कर्षतिर पुगेको छ।कलेज, स्कुल, कार्यालय, सार्वजनिक यातायात, चिया पसलदेखि हरेक जमघटमा एपी वान टेलिभिजनबाट प्रसारित नेपाल आइडलको चर्चा हुन



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।