सर्लाही, ९ साउन भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत छैंठौ तुलाकान्त चौधरी घुससहित पक्राउ परेका छन् । सर्लाहीका डिभिजन प्रमुख ढकाल
इनरुवा । सुनसरी प्रहरीले १०८.०३ ग्राम ब्राउन सुगरसहित धनकुटाका एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शुक्रबार बिहान करिब ५ः५० बजे भोक्राहा नरसिंह गाउँपालिका–६ इस्राइल कामत क्षेत्रमा
भोजपुर । भोजपुर प्रहरीले जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लगाइएका तथा प्राकृतिक रूपमा उम्रिएका गाँजाका बोट र बेर्ना फडानी गरी नष्ट गरेको छ। प्रहरीका अनुसार साउन ८ गते इलाका प्रहरी
इनरुवा । सुनसरी प्रहरीले करिब ७ लाख ९५ हजार रुपैयाँ बराबरका भन्सार छलीका लत्ताकपडा र तीन थान मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार बिहान करिब ६ः१५
रौतहट — जबरजस्ती करणीपछि पाँच वर्षीया बालिकाको हत्या गरेको अभियोगमा २० वर्ष कैद सजाय भोगिरहेका फरार कैदीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार कटहरिया नगरपालिका–७ का
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–२ मान्दवा टोलबाट प्रहरीले ७१ किलो ३५ ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार शुक्रबार राति करिब ११ः५५ बजे इलाका प्रहरी
विराटनगर । मोरङ प्रहरीले विराटनगरबाट १०४ ग्राम ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। असार ८ गते विशेष सूचनाका आधारमा सीआरभी भट्टाचोक मोरङ र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त
विराटनगर । मोरङको लेटाङ नगरपालिका–२ का ४० वर्षीय राजेन्द्र राईको उपचारका क्रममा मृत्यु भएको छ। उनले विराटनगरस्थित गोल्डेन अस्पतालमा आफ्नै पेटमा सिसा प्रहार गरी आफूलाई गम्भीर घाइते बनाएका थिए। प्रहरीका
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो मसी प्रहार तथा दुर्व्यवहार भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा घरमाथि ढुंगा सहितको पहिरो खस्दा एक ३ वर्षीय बालकको मृत्यु भएको छ भने उनका आमाबुवा घाइते भएका छन्। शनिबार बिहान करिब ४