पर्सा, १ असार । जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । सखुवा प्रसौनी गाउँपालिका–२ श्रीपुर बजार बस्ने ६६ वर्षीय हरि धामीको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा हरि समेत
विराटनगर । सूचना प्रविधिको अध्ययन, विकास र विस्तारलाई प्राथमिकता दिँदै कोशी प्रदेश सरकारले धनकुटामा आईटी पार्क निर्माण गर्ने भएको छ। आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले प्रदेश सभामा बजेट
काठमाडौं । धादिङमा एक २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ४३ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ। त्रिपुरासुन्दरी गाउँपालिका-२ वंशगाउँ बस्ने श्रीकृष्ण श्रेष्ठलाई आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको
भैरहवा । समाजमा बढ्दै गएका लागूऔषध दुव्र्यसन, सडक दुर्घटना, आत्महत्या, बालविवाह तथा लैङ्गिक हिंसाजस्ता समस्याविरुद्ध सबै पक्ष एकजुट हुनुपर्ने आवाज लुम्बिनीबाट उठेको छ। भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित शान्ति
जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेश सभाको बैठकमा सोमबार अर्थमन्त्री युवराज भट्टराईले उक्त
काठमाडौं । पत्रकार विनोद ढुंगानामाथि तनहुँको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले गरेको भनिएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिअनुसार जेठ ३१
खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिका–१ स्थित स्वास्थ्य चौकीमा कार्यरत एक अनमी (अहेव) मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार बझाङ घर भएकी २३ वर्षीया अनिशाकुमारी धामी स्थानीय
काठमाडौं, १ असार। आइतबार नेपाल पर्यटन बोर्डको सभाकक्षमा आयोजित एक विशेष समारोहबीच सातजना लेखक तथा कथाकारका नौवटा बालसाहित्यका कथा कृतिहरू एकसाथ लोकार्पण गरिएको छ। नेपाली बालसाहित्यको श्रीवृद्धिका लागि नयाँ
सञ्जय मिश्रा/रौतहट, १ असार । नेपालका विभिन्न धार्मिक मार्गमा भारतीय तीर्थयात्रीहरूले सडकछेउ वा खुला स्थानमा खाना पकाइरहेको दृश्य पछिल्ला दिनमा सामाजिक सञ्जालमा व्यापक बहसको विषय बनेको छ। कतिपयले यसलाई सार्वजनिक
सञ्जय मिश्रा/रौतहट, १ असार । रौतहट प्रहरीले मोटरसाइकलमा गाँजा बोकेर ओसारपसार गर्दै गरेका दुई युवालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट ५ किलो ५५ ग्राम गाँजा बरामद भएको प्रहरीले