मोरंग । मोरंगको लेटाङ नगरपालिका–स्थित कमलपुरमा आज दिउँसो करिब १:३० बजे आगलागी भएको छ। नैन केशर राईको मिल घर र भैँसीको गोठमा अचानक आगलागी हुँदा दुवै संरचना पूर्ण रूपमा जलेर
काठमाडौ । नेकपा एमाले अन्तर्गत राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा महाराज गुरूङ सर्वसम्मत निर्वाचित भएका छन् । यस अघिका युवासंघ अध्यक्ष क्षितिज थेबेलाई एमालेले ताप्लेजुङबाट प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ
मिक्लाजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) मिक्लाजुङले ७५ सदस्यीय पालीका स्तरीय जन संगठन निर्वाचन परिचालन कमिटी गठन गरेको छ। शुक्रबार मिक्लाजुङ–७ स्थित पार्टी
धनकुटा,१६ माघ । धनकुटामा अटो दुर्घटना हुंदा ६ जना घाइते भएका छन् । आज बेलुका करिब ६ बजे बजे जिल्लाको धनकुटा नगरपालिका ४ छारागाउ पिपलडाँडा स्थित भित्री सडक खण्डमा सान्ताङबाट
विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत शुक्रबार भएको हिसान क्रिकेटको फाइलमा विजयी हुँदै कान्तिपुर कलेजले जितेको छ । जुट
सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ की नेकपा एमाले उम्मेदवार भगवती चौधरीले युवामैत्री घोषणापत्र ल्याउने प्रतिबद्धता जनाउनुभएको छ। युवामैत्री घोषणापत्र तयार पार्न उहाँले सुनसरी–३ का युवासँग निरन्तर परामर्श गरिरहनुभएको छ।
विराटनगर । कोशी प्रादेशिक क्रिेकट संघ र नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरको मेरिलेवन ज्वाला क्रिकेट मैदानमा भएको प्रथम कोशी एलाइट कप क्रिेकट प्रतियोगितामा झापा विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ
सचिन्द्र श्रेष्ठ,युएई । नेवा ;पुच:यूएईले वर्ल्ड नेवा अर्गनाइजेशनको पाँचौ अन्तरराष्ट्रीय सम्मेलनमा उपाघ्यक्ष पदमा निर्बाचित समन्त बज्राचार्यलाई बधाई तथा सम्मान सहितको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। यूएईको दुबईमा एक कार्यक्रमको आयोजना
विराटनगर । विराटनगर–१२ स्थित पञ्चमुखी युवा समाजले तिहारमा देउसीभैलोबाट संकलित रकमबाट विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ । विराटनगर–१२ अवस्थित दुईवटा विद्यालयका ४१० जना विद्यार्थीलाई कपी, डठपेन र पेन्सिल वितरण
इलाम । इलामको रोङ गाउँपालिका–३ पात्ले डाँडामा ट्रक र पिकअप एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ। प्रारम्भिक जानकारी अनुसार मानविय क्षति नभएको जनाइएको छ। प्रहरीले सडक खुलाउने कार्य गरिरहेको छ।