महाराष्ट्रको बारामतीमा उपमुख्यमन्त्री अजित पवार सवार विमान दुर्घटनाग्रस्त, पवार सहित सबैको मृत्यु

एजेन्सी । भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा मृत्यु भएको छ । बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा निजी चार्टर्ड विमान रनवेबाट चिप्लिएर दुर्घटनाग्रस्त हुँदा उनको ज्यान गएको हो ।

धारिलो हतियार प्रहारबाट आमा–छोराको मृत्यु,तीन घाइते

बारा । बारामा रातको समयमा घरभित्र छिरेर गरिएको आक्रमणमा आमा र छोराको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। अज्ञात व्यक्तिले घरभित्रै धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते

झापा र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ

विराटनगर, माघ १४ गते । झापा र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ १३ गते झापाको बिर्तामोड नगरपालिका-२ स्थितमा लागू औषध बेचबिखन

मोरङ ३ मा पैसा बांडेको भन्दै सुनिल शर्मा बिरुद्ध उजुरी

मोरंग । मोरङ ३ मा पैसा बांडेको भन्दै नेपाली काङग्रेसका उम्मेदवार सुनिल शर्मा बिरुद्ध उजुरी परेको छ । शर्मा बिरुद्ध रास्ट्रिय उर्जाशिल पार्टीका उम्मेदवार भुवनकुमार वाग्ले ले उजुरी गरेका हुन

पोल्यान्डमा एक नेपाली युवकको मृत्यु

स्याङ्जा । स्याङ्जा चापाकोट–१, जिमाल्थरका ३६ वर्षीय यामबहादुर आलेको पोल्यान्डमा सुतेकै अवस्थामा मृत्यु भएको छ। याम जनवरी १० मा झापाका गोपालबहादुर लिम्बू शेर्मा र जनवरी १६ मा कास्कीका सुमन गुरुङको

मोरङमा हतियार बुझाउन आनाकानी, प्रशासनले दियो कारबाहीको चेतावनी

विराटनगर । मोरङमा लाइसेन्स (इजाजत) प्राप्त हतियार बुझाउन आनाकानी भइरहेको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै प्रशासनले हतियार बुझाउन आग्रह गरेको थियो । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

उदयपुरमा १६ वर्षीया बालिका बलात्कृत, १५ वर्षीय बालकसहित दुई जना पक्राउ

​उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा १६ वर्षीया एक किशोरीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक नाबालकसहित दुई जनालाई पक्राउ गरेको छ भने एक

पिकअप दुर्घटना

चितवन । चितवनबाट पश्चिमतर्फ फलफूल लिएर जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ च ०२९३ नम्बरको पिकअप अनियन्त्रित भएर मंगलबार बिहान लमही नगरपालिका–३ नारायणपुर चोक नजिक दुर्घटनामा परेको छ । वडा प्रहरी

घरमै सुतिरहेका आमा-छोराको हत्या,बुहारी प्रहरी नियन्त्रणमा

बारा । बाराको परवानीपुर गाउँपालिका–१ रहरीया टोलमा गएराति आमा र छोराको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा प्रहरीले शंकाको आधारमा बुहारीलाई नियन्त्रणमा लिएको छ। ४६ वर्षीया सुमित्रा देवी र

नेपालका पहाडी तथा तराई भूभागमा वर्षा,उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात

काठमाडौ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण पश्चिम नेपालका पहाडी तथा तराई भूभागमा वर्षा भइरहेको छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात पनि भइरहेको छ। जल तथा मौसम



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।