प्रहरीमाथि आक्रमण, आत्मरक्षाका लागि गोली चलाउँदा एकजना घाइते

हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिका–१ मकरी क्षेत्रमा लागूऔषध सेवन गरेर झगडा गरिरहेको सूचनापछि पुगेको प्रहरीमाथि आक्रमण भएको छ । प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा एक जना घाइते भएको

जेनजी आन्दोलनमा हिरासतबाट भागेकी धनकुटाकी एक महिला नागढुंगाबाट परे पक्राउ

काठमाडौँ । जेनजी प्रदर्शन हुँदा काठमाडौँ प्रहरीको हिरासतबाट भागेका एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर–७ घर भएकी ३० वर्षीया सविना अधिकारी बुधवार काठमाडौँको

सुनसरीमा जिप दुर्घटना,एक जनाको मृत्यु

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–४ मा बुधबार जिप दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–२ निवासी २८ वर्षीय अमरलाल साह रहेको प्रहरीले जनाएको छ। प्रहरी

मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा साधारणतया बादल लाग्ने छ भने बाँकी भागमा

सङ्खुवासभामा रुखबाट लडेर एक जनाको मृत्यु

खाँदबारी । सङ्खुवासभाको चैनपुर नगरपालिका–७ मा रुखबाट लडेर आज एक जनाको मृत्यु भएको छ । चैनपुर–७ फलाटेमा घाँस काट्ने क्रममा लडेर ४० वर्षीय राम बहादुर बर्देवाको मृत्यु भएको जिल्ला प्रहरी

धनकुटाको साँगुरीगढी गाउँपालिकाले मनायो १०औँ स्थापना दिवस

हिराराज राई, धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाले आफ्नो १०औँ स्थापना दिवस फागुन २७ गते बुधबारका दिन भव्य रूपमा मनाएर सम्पन्न गरेको छ। स्थापना दिवसको अवसरमा गाउँपालिकाले गाउँपालिकाको सभाहलमा विशेष कार्यक्रम

६ दलले पाए राष्ट्रिय दलको मान्यता, एउटा नयाँ, ५ वटा पुरानै

काठमाडौं । २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् । जसमा एउटा नयाँ र पाँच वटा दल पुरानै रहेका छन् । यसपटकको निर्वाचनबाट राष्ट्रिय दलको मान्यता

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना सम्पन्न

काठमाडौ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार गोरखा–१ र इलाम–१ को मतगणना सकिएसँगै समानुपातिकतर्फको

विराटनगरमा दुर्घटनामा परेर नेपाल प्रहरीका सईको मृत्यु

विराटनगर । विराटनगरमा बुधबार बिहान दुर्घटनामा परेर नेपाल प्रहरीका सई (प्रहरी नायव निरीक्षक)को मृत्यु भएको छ । हिरासत व्यवस्थापन शाखा झापा दरबन्दी भई कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा

उदयपुरका दुवै क्षेत्रमा समानुपातिक मतमा रास्वपा पहिलो

उदयपुर । प्रतिनिधिसभाको निर्वाचन २०८२ मा उदयपुरका दुवै क्षेत्रमा घण्टी रास्वपा पहिलो भएको छ । उदयपुरको क्षेत्र नं १ मा रास्वपाले सबैभन्दा बढी ३३ हजार ८ सय १३ मत र



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।