मलंगवा । सर्लाहीको ईश्वरपुर नगरपालिका– १३ मा तीनवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवाको मृत्यु भएको छ । अन्य दुई जना घाइते छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईका
झापा । जंगली हात्तीको आक्रमणबाट झापाको बाह्रदशीमा एक महिला गंभीर घाइते भएकी छन् । आज बिहान ५;४५ बजे बाह्रदशी १बोक्राझारी बस्ने लखनलाल राजवंशीकी श्रीमती ५० वर्षीया लिला राजवंशीले आफ्नो बनाउँदै
झापा । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै झापाका ९५ मतदानस्थल र २८६ मतदान केन्द्रलाई ‘अतिसंवेदनशील’ सूचीमा राखिएको छ। तीमध्ये झापा–५ का मात्रै २० मतदानस्थलका ७० मतदान केन्द्र उच्च जोखिममा राखिएका
काठमाडौँ । नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका पदाधिकारीले काठमाडौँबाट घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ
धनकुटा,७ फागुन । नेपाली काङ्ग्रेस धनकुटाबाट प्रतिनिधि सभा उम्मेदवार दिनेश राईले आसन्न फागुन २१ गतेको निर्वाचनका लागि जिल्ला केन्द्रित आफ्नो चुनाबी घोषणा-पत्र सार्बजनिक गर्नुभएको छ । आज पत्रकार सम्मेलन गर्दै
झापा । झापाको भद्रपुर नगरपालिका–५ बसपार्कबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित दुई जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले बुधबार दिउँसो बिर्तामोड नगरपालिका–२ फूलबारी टोलका २१
धनकुटा । धनकुटामा नेपाली कांग्रेसका क्षेत्रिय समिति सदस्य सुर्य राई एमालेमा प्रवेश गरेका छन् । राईलाई नेकपा एमाले धनकुटाका अध्यक्ष शिव आङ्ला लिम्बू धनकुटा नगर कमिटी अध्यक्ष अर्जुन छाराहांग लगायतले
उर्लाबारी । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली सेना उर्लाबारीमा परिचालन गरिएको छ। सेनाको एक टोली उर्लाबारी–४ स्थित विष्णु गङ्गा घाटमा नवनिर्मित भवनमा डेरा जमाएर आजदेखि बस्न
इटहरी । इतिहास रच्दै आयोजक केराबारी एफसीले चौथो मच्छिन्द्र अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि माथी कब्जा जमाएको छ । प्रस्तावित खदम रंगशालामा बुधबार हजारौं दर्शकको समर्थनमा उच्च मनोबलबा साथ मैदानमा प्रवेश
धनगढी । रास्वपा वरिष्ठ नेता बालेन शाहले आफूहरू भोट भन्दा पनि काम माग्न सुदूरपश्चिम आएको बताएका छन् । बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमलाई सु–नजिक प्रदेश बनाउनुपर्ने