झापा । झापाको दमक नगरपालिका–१ हवल्दारचोकस्थित एक टपरी होटलबाट खैरो हेरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–४ पालिका टोल निवासी ३५ वर्षीय पूर्णकुमार राई रहेका
काठमाडौँ। नेपाली कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सारेको छ। सम्पर्क कार्यालय चुनदेवीमा आइतबार पत्रकार सम्मेलन गर्दै उक्त समूहले एकताका पाँच बुँदा सार्वजनिक गरेको
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राखिनुपर्ने बताएका छन्। इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विकासको अवधारणा जनताको कल्याण र मुलुकको
खोटाङ । अविरल वर्षापछि आएको बाढीमा परी खोटाङमा दुई जनाको मृत्यु भएको छ। दिक्तेल मझुवागढी नगरपालिका–३ नेर्पाकी करिब ४३ वर्षीया शान्दा राई र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियारको
माेरङ, ३ साउन । सरकारले बनाएका संरचना वषैं सम्म अधुरा हुन्छन्, बनेका पनि संरक्षण नहुँदा जीर्ण बन्छन्। यो गुनासो नेपालका अधिकांश स्थानीय तहमा सुनिन्छ। तर, पथरीशनिश्चरे-३ मा भने यसको ठीक उल्टो
काठमाडौं, ३ साउन । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सफलतापूर्वक सम्पन्न गरी आज स्वदेश फर्किएका छन । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेताहरू तथा
सञ्जय मिश्रा/ रौतहट, ३ साउन। मनसुनजन्य वर्षा निरन्तर भइरहेका बेला बागमती नदीमा सम्भावित बाढी र कटानको जोखिमलाई मध्यनजर गर्दै उच्चस्तरीय सरकारी टोलीले रौतहट–सर्लाही सीमावर्ती क्षेत्रको स्थलगत निरीक्षण गरेको छ। प्रतिनिधिसभा
रुपन्देही — रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० र १२ नम्बर वडाको सिमानास्थित रोहिणी खोलामा माछा मार्ने क्रममा बीच खोलामा फसेका चार जनाको सकुशल उद्धार गरिएको छ। आइतबार बिहान करिब १०:०५ बजे तीन
माेरङ, ३ साउन । उर्लाबारी – ५ स्थित एक घरमा दुई महिनाअघि भएको चोरीमा संलग्न चार जनालाई उर्लाबारी प्रहरीले पक्राउ गरेको छ । गत वैशाख ६ गते हेमा खड्का (पाण्डे)
काठमाडौँ। म्याग्दी मालिका गाउँपालिका-७ बिम गाउँमा पाथीभरा देवीको मन्दिर स्थापना भएको छ। पाथीभरा आयुर्वेद अस्पताल काठमाडौँका चिकित्सक बीपी तिम्सिनाको अगुवाइमा मन्दिर स्थापना भएको हो। उक्त ठाउँको ‘गुरुचेला धुरी’को नाममा चर्चित