रुपन्देही — रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० र १२ नम्बर वडाको सिमानास्थित रोहिणी खोलामा माछा मार्ने क्रममा बीच खोलामा फसेका चार जनाको सकुशल उद्धार गरिएको छ। आइतबार बिहान करिब १०:०५ बजे तीन
माेरङ, ३ साउन । उर्लाबारी – ५ स्थित एक घरमा दुई महिनाअघि भएको चोरीमा संलग्न चार जनालाई उर्लाबारी प्रहरीले पक्राउ गरेको छ । गत वैशाख ६ गते हेमा खड्का (पाण्डे)
काठमाडौँ। म्याग्दी मालिका गाउँपालिका-७ बिम गाउँमा पाथीभरा देवीको मन्दिर स्थापना भएको छ। पाथीभरा आयुर्वेद अस्पताल काठमाडौँका चिकित्सक बीपी तिम्सिनाको अगुवाइमा मन्दिर स्थापना भएको हो। उक्त ठाउँको ‘गुरुचेला धुरी’को नाममा चर्चित
काठमाडौं, ०३ साउन । एनएमबि बैंकले डिजिटल बैंकिङ सेवालाई थप सरल, छिटो र सुरक्षित बनाउन नेपाल सरकारको सूचना प्रविधि विभागसँग सहकार्य गरेको छ। नयाँ सम्झौतापछि बैंकका ग्राहकहरूले नागरिक एपमार्फत अनलाइन
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा करिब २५–२६ जना यात्रु घाइते भएका छन्। आइतबार बिहान करिब ७ः१० बजे काठमाडौंबाट दाङतर्फ
काठमाडौं। वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेलाई मानार्थ नेपाली नागरिकता प्रदान गर्ने विषयमा सरकारले डेढ दशकदेखि निर्णय टुंग्याउन सकेको छैन। चलचित्र विकास बोर्डले १५ वर्षअघि नै घिमिरेलाई मानार्थ नागरिकता दिन सिफारिस गर्दै
काठमाडौं, ३ साउन । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग आसपास र पूर्वमा सरदर स्थान आसपास
मोरङ । पथरीशनिश्चरे नगरपालिका–१० स्थायी घर भएका बिदुर निरौलाको अमेरिकामा उपचारका क्रममा निधन भएको छ। उनको बिहीबार ४० वर्षको उमेरमा असामयिक निधन भएको हो। करिब १० दिनअघि अमेरिकामा पौडी खेल्ने
कपिलबस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–५ स्थित सशस्त्र चेकपोस्ट नजिक पूर्व–पश्चिम राजमार्गमा कारले चारवटा सवारीसाधनलाई ठक्कर दिँदा ११ जना घाइते भएका छन्। प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा १४ च
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–५ स्थित सावायोहाङ किराँत महिम मन्दिरबाट चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन १ गते राति करिब ११