कानेपोखरीको सावायोहाङ किराँत मन्दिरबाट चोरी, तीन जना पक्राउ

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–५ स्थित सावायोहाङ किराँत महिम मन्दिरबाट चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन १ गते राति करिब ११

धनकुटामा राति सवारी सञ्चालनमा रोक, प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

धनकुटा । जल तथा मौसम विज्ञान विभागको मौसम बुलेटिन तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाका आधारमा धनकुटा जिल्ला प्रशासन कार्यालयले साउन २ र ३ गते अति भारी

धनकुटा सहित यी २३ जिल्लामा राति सवारी सञ्चालन रोक,शनिबार र आइतबार अति भारी वर्षाको चेतावनी

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार र आइतबार देशका विभिन्न भागमा अति भारी वर्षाको सम्भावना रहेको भन्दै सर्वसाधारण तथा सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको

ट्रकले दुई यात्रुवाहक बसलाई ठक्कर दिँदा ८ जना घाइते, मापसे गरेका चालक पक्राउ

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–४ दोस्रो लाच्कास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ट्रकले दुईवटा यात्रुवाहक बसलाई ठक्कर दिँदा आठ जना घाइते भएका छन्। जनकपुरबाट गरुडातर्फ आउँदै गरेको म.प्र.०२–००१ क ०८६७ नम्बरको ट्रकले

संखुवासभामा श्रीमतीलाई खुकुरी प्रहार गरि हत्या गर्ने श्रीमान पक्राउ

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–४ डाँडागाउँमा घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। प्रहरीका अनुसार चैनपुर नगरपालिका–७ घर भई हाल मादी–४ डाँडागाउँ बस्दै आएका अन्दाजी

खैरो हेरोइन र सर्टगनका गोली सहित युवक पक्राउ

धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिका–३ श्रीरामपुरबाट खैरो हेरोइन र सर्टगनका तीन राउण्ड गोलीसहित एक युवक पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले स्थानीय २० वर्षीय मुकेश दासको

लेटाङको चिसाङ नहरमा डुबेर १२ वर्षीय बालकको मृत्यु

मोरङ । मोरङको लेटाङ नगरपालिका–६ स्थित चिसाङ खोलाको नहरमा डुबेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार पौडी खेल्ने क्रममा डुबेर लेटाङ नगरपालिका–४ निवासी जितेन राईका १२ वर्षीय

इलामको राजदुवाली र ताप्लेजुङको खोक्से खोलास्थित मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा बन्द

काठमाडौं । देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा, बाढी र पहिरोका कारण कोशी, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका प्रमुख राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार धेरै सडक खण्ड पूर्ण

कोशीमा लागू औषध सहित पाँच जना पक्राउ, ३४ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद

विराटनगर, साउन २ । कोशी प्रदेश प्रहरीले लागू औषधविरुद्ध सञ्चालन गरिरहेको महाअभियान अन्तर्गत विभिन्न जिल्लाबाट लागू औषध कारोबारमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ

बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, तीन जना घाइते

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानस्थित धनगढी–दार्चुला सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ज १८५०



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।