धनकुटाको नाम्जे स्थित ग्रामिण जनता माबिद्वारा १३ बिद्यार्थीलाई छात्रवृति वितरण तथा शिक्षकहरुको बिदाई

नारायण कुमार राई/धनकुटा ,२३ माघ । नाम्जेको ग्रामिण जनता मा.बि.ले  बिधालयलाई सहयोग गर्ने दाताहरुलाई सम्मान,बिधार्थीहरुलाई छात्रवृति बितरण र शिक्षकहरुलाई बिदाई गरेको छ । बिद्यालयले आज एक बिशेष समारोहको आयोजना गरेर

उदयपुरमा “सामाजिक संजालको दुरुपयोग” विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न

उदयपुर,माघ २३ । उदयपुरमा “सामाजिक संजालको दुरुपयोग” विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अस्थाई प्रहरी पोष्ट हाडेबास, उदयपुरको आयोजनामा उदयपुरगढी गाउँपालिका वडा नं. ७ स्थित

कोशी प्रदेश प्रहरी प्रमुखद्वारा प्रदेश अन्तर्गत रहेका प्रहरी कार्यालयका प्रमुखहरुलाई भर्चुअल माध्यमद्वारा निर्देशन

विराटनगर, माघ २३ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले कोशी प्रदेश अन्तरगत रहेका प्रहरी कार्यालयका प्रमुखहरुलाई भर्चुअल माध्यमद्धारा निर्वाचन लक्षित आवश्यक निर्देशन दिनु भएको छ

पाख्रीबासमा भोलिबाट संचालनमा आउंदै नुनथला आकृति मीट मार्ट

धनकुटा,२३ माघ । धनकुटाको पाख्रीबास नगरपालिका ४ मा भोलिबाट नुनथला आकृति मीट मार्ट संचालनमा आउने भएको छ । पाख्रीबासमै मासु बजारको पहिलो आउटलेटको रुपमा संचालनमा आउने मार्टले ग्राहकहरुलाई ताजा र

गृह जिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन्। शुक्रबार उनी हवाइमार्ग हुँदै भद्रपुर विमानस्थल पुगेका हुन्। उनलाई भद्रपुर विमानस्थलमा भव्यताका साथ स्वागत गरिएको छ। सोही क्रममा उनले

भुइँमान्छेको आवाज ‘बिगुल’ मार्फत देशभर गुञ्जने

काठमाडौं,२३ माघ । ‘बिगुल’ फिल्मले बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरि फिल्मसम्बन्धी बिबिध जानकारी प्रस्तुत गरेको छ । फागुन १ गतेबाट देशब्यापी प्रदर्शनमा आउन लागेको फिल्मलाई नेपाल जेसिसले भरपुर सघाउने

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । नेपाल प्रहरीले प्रसाईंलाई चाल्नाखेलबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसरका एक अधिकृतले प्रसाईंलाई पक्राउ गरिएको पुष्टि गरे । यद्यपि,

जंगलमा एक युवक मृत फेला

डडेल्धुरा । डडेल्धुराका एक जना धनगढीको जङ्गलमा मृत अवस्थामा फेला परेका छन्। डडेल्धुराको अजयमेरू गाउँपालिका–२ बस्ने २३ वर्षीय मुकुन्द राज जोशी धनगढीको जङ्गलमा मृत फेला परेका हुन्। धनगढी उपमहानगरपालिका–१३ राजपुर

सुनसरीमा आगलागी हुँदा दुई जनाको घर जलेर पूर्ण रूपमा नष्ट

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा बिहीबार राति करिब १ बजेको समयमा विद्युत् सर्ट सर्किटका कारण आगलागी हुँदा दुई जनाको घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। आगलागीबाट लाखौं रुपैयाँ

धनकुटाका यी स्थानमा आज दिउंसो बिद्युत सेवा अवरुद्द हुने

धनकुटा,२३ माघ । धनकुटाका केही स्थानमा आज दिउंसो बिद्युत सेवा अवरुद्द हुने भएको छ । आज बिहान ११ बजे देखि दिउसो २ बजे सम्म ११ के .भि.निशान फिडर अन्तर्गत धनकुटा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।