धनकुटामा हुँदै आएको ‘चियासँग कविता’ कार्यक्रमले ‘चियासँग कविता धनकुटा साहित्य रत्न’ सहित विभिन्न ४ वटा विधामा पुरस्कार दिने

धनकुटा । धनकुटामा हुँदै आएको ‘चियासँग कविता’ कार्यक्रमले ‘चियासँग कविता धनकुटा साहित्य रत्न’ लगायतका पुरस्कार दिने भएको छ । धनकुटाको पहिलो सामुदायिक रेडियो धनकुटा एफएमको संयोजनमा २०८१ साल फागुन २

झापामा फाइबर बिछ्याउने क्रममा माटोको ढिस्कोले पुरिएर मजदुरको मृत्यु

विराटनगर । झापाको शिवसताक्षी नगरपालिकामा फाइबर नेट जडानका लागि खाल्डो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको लाहान नगरपालिका घर भई हाल

हृदयघातबाट वरिष्ठ कलाकार सुनिल थापाको निधन

काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । थापा लामो

धरानलाई हराउंदै तेस्रो आमन्त्रित पौवादुङमा गोल्ड कपको उपाधि छथर गाउँपालिकालाई

भोजपुर । तेस्रो आमन्त्रित पौवादुङमा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि छथर गाउँपालिका, तेह्रथुमले जितेको छ । शुक्रबार सम्पन्न अन्तिम खेलमा अल स्टार फुटबल क्लब धरानलाई ४–२ गोलले पराजित गर्दै छथर

धनकुटाका यी स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने

धनकुटा,२४ माघ । धनकुटाका केही स्थानमा आज दिउंसो बिद्युत सेवा अवरुद्द हुने भएको छ । जिल्लाको ११ के.भि. बेल्हारा फिडर अन्तर्गत धनकुटा नगरपालिका ९ बेल्हारा डाडा देखि शहिदभूमि गाउंपालिका सम्मका

सीमा सुरक्षा बैठकको क्रममा ढलेका एसपी घिमिरेको उपचारका क्रममा निधन

विराटनगर । सशस्त्र प्रहरी बल ३ नम्बर गण हेडक्वाटर मोरङका प्रहरी उपरीक्षक (एसपी) राजेश घिमिरेको उपचारका क्रममा निधन भएको छ । शुक्रबार मोरङको विराटचोकस्थित नेपालीरिका होटलमा आयोजित सीमा सुरक्षा बैठकको

युवतीको शव सडक छेउमा फालिएको अवस्थामा फेला, हत्या गरिएको आशङ्का

धनुषा । धनुषा जिल्लाको औरही गाउँपालिका–१ पौडेसर क्षेत्रमा एक २५ वर्षीया युवतीको शव सडकछेउ फालिएको अवस्थामा भेटिएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानमा युवतीको हत्या भएको आशंका गर्दै टाउकोमा गहिरो चोट

टिकट पाएकै उम्मेदवारलाई प्रलोपाले निष्कासित गरेपछि…

बुटवल । प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)ले रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोविन्द काराखेतीलाई पार्टीबाट निष्कासित गरेको छ। पार्टी हित विपरीत व्यक्तिवादी गतिविधिमा संलग्न भएको अभियोगमा उनलाई पार्टीले निष्कासन गरेको हो।

लेटाङमा नेवार संस्कृति जोगाउन नेवारी बाजा तालिम सुरु

लेटाङ, २३ माघ । लेटाङ नगरपालिकाको आयोजनामा आदिवासी जनजातिहरूको सीपमूलक कार्यक्रमअन्तर्गत नेवार समुदायको परम्परागत सांस्कृतिक बाजा बजाउने ७ दिने तालिम लेटाङमा सुरु भएको छ। नेवाः देय दबु लेटाङको प्राङ्गणमा दैनिक

उर्लाबारीमा विद्यालयकेन्द्रित एचपीभी खोप अभियानको तयारी

उर्लाबारी । उर्लाबारी नगरपालिकामा विद्यालय केन्द्रित नियमित खोप कार्यक्रमअन्तर्गत एचपीभी ( HPV) खोप अभियान सुरु गर्ने तयारीस्वरूप पालिकास्तरीय खोप समन्वय समिति तथा सरोकारवालालाई लक्षित गरी एकदिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।