धनकुटाका दुई सहित सुनसरीमा ब्राउन सुगर बोक्ने तीन युवक पक्राउ

सुनसरी, माघ २१ गते । सुनसरीको इलाका प्रहरी कार्यालय लौकही र लागु औषध नियन्त्रण ब्युरो विराटनगरले लागू औषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । माघ २० गते

जापानमा नेपाली महिला मृत फेला

जापान । जापानको चिवा प्रान्त अन्तर्गत नारिता क्षेत्रमा विगत ३ वर्षदेखि बस्दै आएकी एक नेपाली महिला शंकास्पद अवस्थामा मृत फेला परेकी छन्। भक्तपुरको ठिमी घर भई काभ्रेपलाञ्चोकको पनौती माइती भएकी

याक्थुङ मुन्धुम पदमार्गको उद्घाटन

धरान । धरान–२० को पर्यटन प्रबर्द्धनलाई लक्षित गर्दै माथिल्लो सुलिकोटस्थित याक्थुङ मुन्धुम यक पुग्ने याक्थुङ मुन्धुम पदमार्ग तथा मुख्य प्रवेशद्वार निर्माण सम्पन्न भएको छ । स्थानीय सरकारको सीमित लगानी र

‘कसलाई मतदान गर्ने? भनी प्रश्न गर्न रोक, आचारसंहिता उल्लंघन गरे मोरङमा कारबाही गर्ने

विराटनगर । मोरङमा मतदाताको गोपनीयता भंग हुने गरी ‘कसलाई मतदान गर्ने ?’ भनी प्रश्न गर्न स्थानीय निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको कार्यालय मोरङले रोक लगाएको छ । मंगलबार एक सूचना जारी

उर्लाबारी–९ मा घनश्याम खतिवडाको प्रतिबद्धता : जनताको सेवामै अन्तिम चुनावी प्रतिस्पर्धा

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका–९ मा नेकपा एमालेका नेता तथा मोरङ–१ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार घनश्याम खतिवडाले जनतासँग प्रत्यक्ष भेटघाट गर्दै प्रतिबद्धता जनाएका छन्। स्थानीय मतदाताको घर–घरमा पुगेर आयोजित भेटघाट

ताप्लेजुङको ओलाङचुङगोलाका ज्येष्ठ नागरिकलाई न्यानो सिरक

ताप्लेजुङ, माघ २१ गते । ताप्लेजुङको उत्तरी हिमाली क्षेत्र ओलाङचुङगोलाका ज्येष्ठ नागरिक र फरक क्षमता भएका २० जनालाई न्यानो सिरक प्रदान गरेको छ । सिद्धार्थ बैङ्क लिमिटेड फुङलिङ शाखाले ओलाङचुङगोलाका

खाँदबारीमा नेकपा एमालेको निर्वाचन केन्द्रित विस्तारित बैठक सम्पन्न

संखुवासभा । नेकपा एमाले खाँदबारी नगर कमिटीको आयोजनामा निर्वाचन केन्द्रित विस्तारित बैठक सम्पन्न भएको छ । बैठकबाट आगामी निर्वाचनलाई लक्षित गर्दै नगरपालिकास्तरमा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ

कस्तो रहला आजको मौसम ?

काठमाडौं। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको तथा बागमती र गण्डकी प्रदेशलगायत अन्य पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ। मौसम

भोलिबाट नेपाली सेनाको संयोजनमा चारवटा सुरक्षा निकाय परिचालित हुँदै

काठमाडौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन बुधबारदेखि नेपाली सेनाको संयोजनमा चारवटा सुरक्षा निकाय परिचालित हुँदैछन्। निर्वाचन सुरक्षालाई चुस्त, दुरुस्त र

इटहरीमा सडक मानव उद्धार अभियान

इटहरी । इलाका प्रहरी कार्यालय इटहरीको पहलमा यहाँका विभिन्न स्थानमा रहेका सडक मानवहरूको उद्धार गरिएको छ। माया घर नेपाल इटहरी, बाल आवाज इटहरी, इन्भारो केयर इटहरी तथा इटहरी उपमहानगरपालिकाको संयुक्त



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।