धनकुटामा कार्यरत इन्जिनियर सहित ३ जना अख्तियारको नियन्त्रणमा

धनकुटा । पछिल्लो समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनकुटामा निक्कै सक्रियता जनाउन थालेको छ । आज मात्रै सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत इन्जिनियरसहित तीन जना कर्मचारीलाई घुस

ओली र लेखकलाई थुनामुक्त गर्न सर्वोच्च अदालतकाे आदेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई जिल्ला अदालत काठमाडौंबाट थपिएकाे ५ म्याद समाप्त भएपछि हिरासतमुक्त गर्न सर्वोच्चको आदेश गरेको छ । जिल्ला अदालतले २१

झापामा बाख्रालाई घाँस काट्न घरबाट जङ्गल गएका एक जना मृत फेला

झापा । बाख्रालाई घाँस काट्न भनी यही चैत १९ गते घरबाट जङ्गल गएका एक जना आज मृत फेला परेका छन्। दमक नगरपालिका–३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर नं २,

भोजपुरको टेम्केमैयुङमा बीमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

भोजपुर, चैत्र २३ । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा आज भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकामा बीमा सम्बन्धी सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा

विश्वभरका नेपालीलाई नेपालमा लगानी गर्न राष्ट्रपति पौडेलको आह्वान

काठमाडौँ, २३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान अवस्थामा नेपालमा रहेको लगानीको अपार सम्भावनाको सदुपयोग गर्न र आफू बसोबास गरेको मुलुकमा रहेका लगानीकर्ताहरुलाईसमेत नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर

झापाबाट ठुलो परिमाणमा ब्राउन सुगर र विदेशी मुद्रा सहित २ जना पक्राउ

भद्रपुर,चैत २३ गते । झापाको भद्रपुर नगरपालिका-४ डाँगीबारी स्थितबाट ठुलो परिमाणमा लागु औषध ब्राउन सुगर र विभिन्न देशका मुद्रासहित २ जनालाई पक्राउ गरिएको छ । चैत २२ गते दिउँसो लागु

सुनसरीबाट प्रतिबन्धित औषधि सहित २ जना पक्राउ

सुनसरी, चैत २३ गते । सुनसरी जिल्लाको दुई छुट्टाछुट्टै स्थानबाट ठुलो परिमाणमा प्रतिबन्धित औषधी सहित २ जनालाइ पक्राउ गरिएको छ । चैत्र २२ गते कोशी गाउँपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय

उद्योग वाणिज्य महासंघ कोशीमा राउत

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा राजेन्द्र राउत दोस्रो कार्यकालका लागि प्यानल सहित अध्यक्षमा विजयी भएका छन्। उनले आफ्ना प्रतिस्पर्धी नविन रिजाललाई

झापाको भद्रपुरबाट ठूलो परिमाणमा लागुऔषध ब्राउन सुगर र नगद सहित दुई जना पक्राउ

झापा । झापाको भद्रपुरबाट ठूलो परिमाणमा लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा भद्रपुर–४ डाँगीबारीका बब्लु मर्डी र बिर्तामोड–१ का २७

आजदेखि सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने

काठमाडौं, चैत २३ । आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन् । इन्धन खपत घटाउनको लागि सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।