काठमाडौं, २२ चैत । शनिबार र आइतबार हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ । सरकारी कार्यालय र शैक्षिक संस्थामा भोलिदेखि लागू हुनेगरी शनिबार र
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र सुरू हुनुपूर्व नै विद्यार्थी भर्ना नगर्न र मनपरी शुल्क असुल नगर्न निजी विद्यालयहरूलाई सचेत गराएको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी
काठमाडौं । सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । सरकारी कार्यालय र शैक्षिक संस्थामा भोलिदेखि शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता
काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक जारी छ । आजको मन्त्रिपरिषद् बैठकले केही महत्वपूर्ण निर्णयहरू गर्ने बताइएको छ ।
विराटनगर, चैत २२ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय को आयोजनामा विराटनगरका स्थानीय महिला समूहसँग शनिवार बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । महिलाहरूमा बीमाको आवश्यकता
काठमाडौं, चैत २२ । गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले लेखेका छन्,
काठमाडौं, चैत २२ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आज पद तथा गोपनीयताको शपथ लिदैछन् । सभामुख अर्यालको शपथग्रहण कार्यक्रम राष्ट्रपति भवन शीतल निवासमा हुनेछ । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०२५–२०२७ कार्यकालका लागि विभिन्न विभागहरूको जिम्मेवारी बाँडफाँट गरिएको छ। संघको संस्थागत सुधार र कार्यसम्पादनलाई प्रभावकारी बनाउन ११ वटा मुख्य विभाग र त्यस मातहतका
काठमाडौँ । दुबईमा इरानको ड्रोन आक्रमणमा परेर घाइते भएका ७ जना नेपाली खतरामुक्त रहेको जनाइएको छ । उनीहरू खतरामुक्त रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएकाे हाे । घाइतेमध्ये ६ जना उपचार
उर्लाबारी, चैत २१ गते । मोरङको उर्लाबारीबाट ठुलो परिमाणमा प्रतिबन्धित औषधि, ब्राउन सुगर र गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले