झापाबाट लागू औषध ब्राउन सहित दुई जना पक्राउ

विराटनगर,चैत २१ गते । झापाको भद्रपुर नगरपालिका-३ आँपगाछी स्थितबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ। झापाको भद्रपुर नगरपालिका-३, आँपगाछी स्थितमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले

ताप्लेजुङमा महिलालाई जबरजस्ती करणी गर्ने एक व्यक्तिलाई १८ वर्ष कैद सजाय

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला अदालतले महिलालाई जबरजस्ती करणी गर्ने एक व्यक्तिलाई १८ वर्ष कैद सजाय सुनाएको छ। जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै प्रतिवादीलाई कैद सजायसँगै सात लाख रुपैयाँ जरिवाना

सेनालाई मन्त्रीका गाडीको ढोका खोल्ने काममा लगाइनु दुर्भाग्य : साम्पाङ

काठमाडौं, चैत २१ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले नेपाली सेनालाई मन्त्री र नेताहरूको सुरक्षामा खटाइनु र गाडीको ढोका खोल्ने काममा लगाइनु दुर्भाग्य भएको बताएका छन्। देशको

एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई औपचारिक रुपमा बधाई दिएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले बालेनलाई औपचारिक बधाई दिने निर्णय गरेको

काठमाडौबाट काँकरभिट्टा आउँदै गरेको बस दुर्घटना, ९ जना घाइते(नामावली सहित)

झापा, चैत २० । काठमाडौँबाट काँकरभिट्टातर्फ आउँदै गरेको बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । सिन्धुलीमा बस र हायस एक आपसमा ठोक्किएका हुन् । काठमाडौँबाट काँकरभिट्टातर्फ आउँदै गरेको

सुनसरीबाट प्रतिबन्धित लागू औषध १६ हजार ८ सय क्याप्सुल सहित एक जना पक्राउ

सुनसरी,चैत २० गते । सुनसरीको कोशी गाउँपालिका-१ लौकही चोक स्थितबाट प्रतिबन्धित लागू औषध १६ हजार ८ सय क्याप्सुल सहित १ जना पक्राउ परेका छन् । सुनसरीको इलाका प्रहरी कार्यालय लौकहिबाट

झापा र मोरङबाट लागू औषध सहित ३ जना पक्राउ

विराटनगर, चैत २० गते । झापा र मोरङ जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ३ जनालाई पक्राउ गरिएको छ । झापाको गौरादह नगरपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी

कवि एवं पत्रकार नवोदित ‘व्यथित काव्य सम्मान’ बाट सम्मानित

काठमाडौं । साहित्यिक पत्रकार संघले हरेक वर्ष समर्पण गर्दै आएको ‘व्यथित काव्य सम्मान–२०८२’ विराटनगरका कवि एवं पत्रकार मीनकुमार नवोदितलाई समर्पण गरेको छ । काठमाडौंमा विशेष समारोह आयोजना गरेर संघले विगत

विराट गोल्डकप चैत २८ गतेबाट सुरु, भारतको अल झारखण्ड बिर्सा मुन्डा एकेडेमी सहित आठ टोलीको सहभागिता हुने

मोरङ । चैत २८ गतेबाट सुरु हुने विराट गोल्डकपमा भारतको अल झारखण्ड बिर्सा मुन्डा एकेडेमीसहित आठ टोलीको सहभागिता हुने भएको छ । वैशाख ५ सम्म हुने प्रतियोगिताबारे जानकारी दिँदै आयोजक

पाँचथरमा पिकअप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–५ बञ्चरेडाँडास्थित गुराँसे–सुभाङ भित्री कच्ची सडक खण्डमा पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।