पाँचथर र ताप्लेजुङमा निर्माणाधीन दुईवटा पुल भाँचियो

पाँचथर । पाँचथर र ताप्लेजुङमा निर्माणाधीन दुईवटा पुल भाँचिएका छन् । मंगलबार राति आएको बाढीले पाँचथरको याङ्बरक गाउँपालिका-२ स्थित मेवाखोला र ताप्लेजुङको नेरुवा खोलामा निर्माण भइरहेका पुल भाँचिएका हुन् ।

विराटनगरमा सिलिन्डर विस्फोट हुँदा आमा–छोरा घाइते

विराटनगर । विराटनगरमा बुधबार बिहान ग्यास सिलिन्डर विस्फोट हुँदा आमा–छोरा घाइते भएका छन् । विराटनगर महानगरपालिका–१४ जतुवास्थित टंक खत्रीको घरमा खाना पकाइरहेका बेला बिहान १० बजेतिर सिलिन्डर अचानक विस्फोट भएको

इटहरी चोकको क्याफेमा आगलागी

सुनसरी । सुनसरीको इटहरी चोकमा रहेको एक क्याफेमा आगलागी भएको छ । धरान रोडमा रहेको पूर्वाञ्चल क्याफेमा आगलागी भएको हो । आगलागी नियन्त्रणको प्रयास भइरहे पनि दमकल नहुँदा आगो नियन्त्रणमा

धरानबाट प्रतिबन्धित लागू औषध सहित एक जना पक्राउ

सुनसरी, चैत ११ गते । सुनसरीको धरान उप-महानगरपालिका-१५ बाट प्रतिबन्धित लागू औषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत १० गते विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय

कलाकार संघको अध्यक्षमा उत्तम केसीको उम्देवारी घोषणा

काठमाडौं । चलचित्र कलाकारबीच चुनावी सरगर्मी सुरु भएको छ । यहीबीचमा संघको अध्यक्षका लागि उत्तम केसीले उम्देवारी घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत उम्देवारी घोषणा गरेका हुन् । उनलाई

करेन्ट लागेर वडा सदस्य गोलेको मृत्यु

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–११ का वडा सदस्य ज्ञानबहादुर गोलेको करेन्ट लागेर मृत्यु भएको छ। मंगलबार पिपलडाँडालेक सडकखण्डमा लत्रिरहेको विद्युत् तारमा प्रवाह भएको करेन्ट लाग्दा गोलेको मृत्यु भएको हो। वडा

एसईई चैत १९ देखि

काठमाडौं, चैत ११ । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) यही चैत १९ गतेदेखि सुरु हुँदैछ । गत वर्ष चैत ७ देखि नै सुरु भएको एसईई यस वर्ष २१ फागुनमा

विराटनगरमा पत्नीको हत्या गरेर कल्भर्टमा लुकाइयो शव, श्रीमती हराएको नाटक गर्दै दिएका थिए प्रहरीमा निवेदन

विराटनगर । विराटनगरमा एक युवकले आफ्नै पत्नीको हत्या गरी शव लुकाएको अत्यन्तै संवेदनशील र भयावह घटना सार्वजनिक भएको छ । घटना विराटनगर महानगरपालिका–१५ हर्ताली हाटका रोशन साहसँग जोडिएको छ ।

सहिद लाजेहाङलाई सम्झिए पहिचानवादीहरूले

माेरङ । ‘काेशी’ नाम खारेजी आन्दोलनका सहिद पदम सुक्वाबा लिम्बु ‘लाजेहाङ’ लाई पहिचानवादीहरूले स्मरण गरेका छन् । लाजेहाङकाे तेस्रो स्मृति दिवसको अवसरमा उनको सम्झना गरिएको हाे । मङ्गलबार बेलबारीमा प्रदेश

चर्चित गायिका मेलिना राईको स्वरमा ‘मायाको डोरी’ सार्वजनिक

काठमाण्डौं। नेपाली सांगीतिक क्षेत्रमा नयाँ लोक शैलीको गीत ‘मायाको डोरी’ सार्वजनिक भएको छ । चर्चित गायिका मेलिना राई र गायक गोपाल नेपाल जीएमको स्वरमा सजिएको छ । गीतमा शब्द रचना



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।